मण्डली सभा संचालन शैली
विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। तुलनात्मक रूपमा प्रवचन समय अत्यन्तै छोटो दिइएको पाइन्छ। कतिपया मण्डलीहरूमा भजन गाउने कार्यलाई...









