OUR CHURCH
✝Leaders Gathering 2017 अगुवा भेट २०७३
8 February 2017 · UJ Gurung
← Back to archive
5 March 2017, 10:45 PM
अगुवा भेट २०७३ यस वर्ष एल-एलियोन, महादेव वेसी, धादिङमा हुँदैछ। एवेनेजर तथा संगति मण्डलीहरूका अगुवाहरू तथा शिक्षकहरू, मिसिनरीहरू आफ्ना जीवनसाथीका साथ यस कार्यक्रममा भाग लिन सक्नुहुनेछ। सहभागी हुनेहरूले पूर्व जानाकारी गराउनु हुन समेत अनुरोध गरिन्छ।
Thank you for reading and growing with our church family.Connect with us →
