OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

377 entries

Literature

तिम्रा निम्ति एक कविता

संसारमा तिमीले पार गर्दैछौ चरणहरू युवावस्था नै तिम्रो सर्वोत्तम राम्रो चरण रुप र रंग उर्जा र उत्साह अनि बल र सामर्थ्य शिक्षा र ज्ञानले भरपुर हुने सुन्दर चरण। उकाली-ओराली, भन्ज्याङ अनि चौतारी जता भन्यो त्यहाँ जान सक्ने तिम्रो जवानी        इच्छा र चाहना अन

Read more →
Articles

मण्डली सभा संचालन शैली

विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। त

Read more →
Articles

ख्रीष्ट जन्म र त्यसका विश्वव्यापी प्रभाव

पा.डा. यू. जे. गुरुङ “हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जुनचाहिँ सबै मानिसहरूका निम्ति हुनेछ; किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:१०,११)। यस खण्डमा तीन मूख्य तथ्यहरू रहेका

Read more →
Articles

परमेश्वरको बोलावट र जीवन यात्रा

जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यम

Read more →
Articles

बाइबलमा व्याख्यात्मक नोटस् वा टिप्पणीहरूको औचित्य

स्कटलैण्डका महारानी मेरीका छोरा जेम्स प्रथम इंगलैण्डका राजा बनेपछि एक हजार जना प्युरिटनहरूले राजा  समक्ष एक विन्तीपत्र चढाएका थिए जसलाई इतिहासमा हजारीय विन्तीपत्र (The Millenary Petition) भनिन्छ। त्यस विन्तीपत्रमा उल्लेखित विषयहरूमा छलफलका गर्नका निम्ति एक सम्

Read more →
Articles

सन्तान जन्म आशिष कि अभिषाप

सन्तान जन्म आशिष कि अभिषाप सन्तान जन्माउनु आशिष कि अभिषाप? बुद्धिमानी कि मूर्खता? पछि परेका राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने र विकसित राष्ट्रहरूका महिलाहरूले थोरै जन्माउने भाष्य बनेको छ विश्वमा। कति हदमा त्यो सहि होलान् तर अहिले घट्दो जनसंख्या विकसित राष

Read more →
From Ps UJ's Diary

म एक वर्ष पुगेको दिन

मंगलवार, पौष २७, २०२२ (Tuesday, January 11, 1966)            मेरो आज एक वर्ष पुगेको जन्मदिन। आज मेरी आमाले मेरो जन्मोत्सव मनाउनु भए नभए संबन्धमा स्पष्ट नभए पनि पछिल्ला जन्म दिनहरूमा जन्म दिनको खुशियालीमा उहाँले मलाई अण्डा पकाएर खुवाउनुहुन्थ्यो। म उहाँको प्राण

Read more →
From Ps UJ's Diary

म जन्मेको मौसम

आइतवार, पौष २७, २०२१ (Sunday, January 10, 1965)                  चारैतिर मानिसहरू आज जाडो अनुभूति गरिरहेका थिए किनकि आजको दिन वर्षकै सबै भन्दा जाडोको दिन थियो। मेरी आमा गभी घले गुरुङलाई भने विहानै देखि असहजकता भइरहेको थियो। विजय दाई, मचिना दिदी, पूर्ण दाई आ-आफ

Read more →
Articles

ख्रीष्टमा मैले नयाँ जीवन पाएँ

मेरो जन्म कास्कीको पोल्याङ भन्ने ठाउँमा भएको हो। २०५८ सालमा मेरो परिवारमा सु-समाचार आयो। त्यही समयमा नै मेरो बुबा, ममी, हजुरबुबा र हजुरआमाले परमेश्वरलाई पाउनुभयो जुन बेला म चार वर्षकी थिएँ। विस्तारै मेरो परिवारलाई सतावटहरू आउन थाल्यो। गाउँभरिको एक्लो विश्वासी

Read more →
Literature

भीडै-भीडले भरिएको संसारमा

हुलै-हुल र भीडै-भीडले भरिएको संसारमा तिम्रो हृदय जान्दछ र कसले? सारा व्यस्तता र दौढधुपहरूमा तिमीलाई वास्ता गर्दछ र कसले? बाहिरी रूप त हेर्छन् नी सबै मानव हृदय जान्दछ र कसले? अरू त अरु भइगए आफैंलाई जान्दछ र कसले? जीवन जेलिएको छ पापको जालमा अनन्त रूपमै

Read more →
Articles

शान्त रहो

तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्। शत्रुहरूको पंजा, हानी गर्न चाहानेहरूको फन्दा, गरीबी, आर्थिक संकट वा अन्य जटिल परिस्थितिहरू जीवनमा आउन सक्ने

Read more →
Articles

खुशी मानिसहरू

वर्ल्ड पपुलेसन रिभ्युका अनुसार विश्वका सबै भन्दा खुशी दस देशहरूमा क्रमशः फिन्लैण्ड, डेन्मार्क, आइसलैण्ड, स्वीडेन, इस्रायल, नेदरलैण्ड, नर्वे, लक्जेम्वर्ग, स्वीजरलैण्ड र अष्ट्रेलिया रहेका छन्। इस्रायल बाहेक यी सबै देशहरूमा ख्रीष्टियनहरूको जनसंख्या अधिक रहेका छन्

Read more →