OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

377 entries

Articles

अभिषेक र सेवाकाई

व्यवस्था युगमा परमेश्वरले पुजाहारी, राजा, अगमवक्ता लगायतका जिम्मेवारपूर्ण ओहोदाहरूका निम्ति योग्य व्यक्तिहरूलाई अभिषेक गर्नुहुन्थ्यो र सो कामको निम्ति नियुक्त गर्नुहुन्थ्यो। त्यसरी नै मण्डली युगमा उहाँले प्रेरितहरू, पास्टर शिक्षकहरू तथा प्रचारकहरूलाई अभिषेक गर

Read more →
Articles

अलगपनता र संझौता

सधैं अलगपनताको शिक्षा सुनिरहेका ख्रीष्टियनहरूलाई ‘संझौता’ शब्द अप्रिय र अस्वीकार्य हुन सक्दछ। तर जीवन संझौताहरू विना चल्दैन। संझौता अरुको भिन्न विचार वा मार्गलाई पनि स्वीकार्नु वा अपनाउनु हो। बुबा-आमासंग छोरा-छोरीको कैयौं मतभेदहरूमा संझौता हुन्छ। त्यसरी नै बुब

Read more →
Articles

सृष्टि विज्ञान

सृष्टि सम्बन्धि आज मूख्य रूपमा दुई विचारधाराहरू छन् – सृष्टिवाद र विकासवाद। सृष्टिवाद भन्नाले परमेश्वरले नै सबै कूराहरू अक्षरस ६ दिनहरूमा सृष्टि गर्नुभयो भन्ने बुझिन्छ। विकासवादको सिद्धान्त अनुसार भने सबै कुराहरू क्रमिक रूपमा अरबौं वर्षको अवधिमा एक कोषबाट विका

Read more →
Articles

नेपाली मण्डलीहरूमा विलिभर्स इस्टर्न चर्चको चर्चा

नेपाली ख्रीष्टिय जगतका दुई पुराना प्रभावशाली व्यक्तित्वहरू नारायण शर्मा र गोपाल क्षेत्री क्रमश: ए.जी. चर्च तथा पाटन चर्चका सदस्य रहेको मलाई शुरु देखि नै थाहा थियो। विस्तारै उहाँहरू दुई मिलेर एउटा अफिस शुरु गरेको मलाई राम्रारी थाहा छ। उहाँहरूले बोधार्थ पत्रिका

Read more →
Articles

नेपालमा सच्चाई अभियान

सच्चाई नामक एक समूह अहिले नेपालका विभिन्न भागहरूमा फैलिएको पाइन्छ। लामो समयसम्म सच्चाई समूहमा आवद्ध भई सकृया कार्यकर्ताको भूमिका निर्वाह गरिसक्नुभएका दुई व्यक्तित्व विवेक खनाल, काठमाडौं तथा हुकुम परियार, पोखराका अनुसार संगत सिं बेन्च र ब्यटिस बेन्चद्वारा यो शि

Read more →
Literature

जब म फिक्रीहरूले घेरिएँ

जब म फिक्रीहरूले घेरिएँ रात विच अनायस ब्युंझिएँ हृदयका छटपटाहटहरूमा अशान्त  मनमस्तिस्कहरूमा। तब म घुंडाहरूमा आएँ वचनका प्रतिज्ञाहरूमा आएँ ‘प्रभु मेरा दायाँ हातमा हुनुहुन्छ’ म कदापी डगमाउनेछैन’। प्रभुले सामर्थ्य दिनुभयो शान्तिले पुन: राज्य गर्‍यो म रम

Read more →
Articles

इतिहासमा आस्थाका युद्धहरू

आज विश्वभर राजनीतिक बाहेक आस्थाका युद्धहरू विभिन्न तह र तप्कामा चलिरहेका छन्। विश्वमा प्रमुख धर्म, सम्प्रदाय, समूहहरूविच ठूला ठूला युद्धहरू भएका इतिहास रहेका छन्। क्रुसेडहरू (१०९५-१२९१) रोमन क्याथोलिक ख्रीष्टियन र इस्लाम विचको युद्ध थियो। तीस वर्षे युद्ध (१६१८

Read more →
From Ps UJ's Diary

मेरा दैनिकीका पानाहरूबाट: दुई (From the Pages of My Diary: Two)

१ चैत्र २०४३ (१५ मार्च १९८७)             आज एवेनेजर आइतबार साँझको आराधना सभामा हामी अगुवाहरू सहित त्रिचन्द्र श्रेष्ठको परिवारबाट तीन जना, पुस्प रत्न तुलाधर, दल बहादुर भण्डारीको परिवारबाट तीन जना, मान बहादुर तामाङको परिवारबाट दुई जना, शमूएल, अमर भण्डारीको परिव

Read more →
Articles

हामी किन धन्यवादी बन्ने?

जब म ख्रीष्टमा आएँ तब मैले सिकेका महत्वपूर्ण विषयहरूमा एक चाहिँ धन्यवादी बन्नु थियो। आज संसारमा धन्यवादी हुनु जटिल विषय बन्न पुगेको छ। मानिस पहिलो त संतुष्ट छैनन्। असंतुष्ट मानिस धन्यवादी हुँदैन। उसलाई पुगेकै छैन, उनलाई भनेको जस्तो भएकै छन्। यसमा उसले आफ्नो भा

Read more →
Literature

हामी केवल धर्तीमा!

हामी केवल धर्तीमा, अँ, केवल धर्तीमा! रातदिन यसैमा यसकै सेरोफेरोमा सपना र जपना यसैमा सबै थोक यसैमा। यसैलाई हेर्‍यौं, यसैमा रमायौं केवल यसकै निम्ति लड्यौं वित्ता-वित्ताको निम्ति इन्चि-इन्चिको निम्ति। पसिना कति बगे, रगत बगे कति कति मरिहत्ते गरियो यसैका न

Read more →
Articles

इतिहासमा सन् २०२० र २०२१

वर्ष २०२० र २०२१ लकडाउन र आफ्ना घरबासमा बितेका वर्षहरू थिए। सेवा संगति तथा विविध कार्यक्रमहरूका निम्ति एक ठाउँमा जुट्न अन्यलाई जस्तै ख्रीष्टियनहरूलाई पनि असंभव भयो। सरकारको लकडाउनको आज्ञालाई नेपालका ख्रीष्टियनहरूले गम्भीरताका साथ पालन गरे। करिव दुई वर्षसम्म घर

Read more →
Literature

सहृदयी मित्र बाइबल

बाइबल तिमी हृदयको योग्य साथी बन्छौ हृदय भित्र धड्कन सुन्ने दृष्टि मेरो चिन्छौ दृष्टि जब बांगो हुन्छ, तब सोझ्याउँछौ। बाटो जब भत्केर जान्छ, तब बनाउँछौ। एकान्त जब शुन्य हुन्छ, तब ममा हुन्छौ मन यो जब खिन्न हुन्छ, शान्त्वना तिमी बन्छौ नैराश्य भित्र जब हुन्छु,

Read more →