OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

377 entries

Articles

इतिहासमा विश्व महामारी र त्यसका परिणामहरू

ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका

Read more →
Literature

के हामी जिउन जान्दछौं?

आजलाई रोटी प्रशस्त छ भोलिलाई फिक्री किन? एक ओमेर पर्याप्त हुन्छ मुरीका मुरी किन? दाखवारीमा प्रशस्त खाए हुन्छ भाँडामा बटुल्ने किन? अन्नका बालाहरूबाट खाए हुन्छ हँसिया नै लगाउने किन? कति क्रूर कति कठोर हामी महत्वकाँक्षा लोभ लालसाहरूमा यी मनले भन्छन् सदा

Read more →
Articles

जनगणना नतिजामा ख्रीष्टियनहरू

प्रत्येक दस वर्षमा हुने जनगणना गत वर्ष २०२१ मा संपन्न भएको छ। गणक अधिकारीहरू तपाईको घरमा आए। सही र पर्याप्त सूचनाको अपेक्षा गर्दै परिवार सदस्य संख्या, आर्थिक अवस्था, धार्मिक आस्था लगायतका तथ्यांकका निम्ति प्रश्नहरू सोधेका छन्। देशमा विद्यमान अवस्थाको सत्यतथ्य

Read more →