OUR CHURCH
✝परिवर्तन आएछ सम्बोधनमा
23 October 2017 · UJ Gurung
← Back to archive
हिजो मलाई ‘भाई’ भन्थे सबै
विस्तारै प्रायःले दाई भन्न थाले
अनि हुँदा हुँदा अंकल भन्थे सबै
अब त ‘बा’ पो भन्न थाले।
U/January 16, 2014
Thank you for reading and growing with our church family.Connect with us →
