OUR CHURCH
✝युवा भेट २०७७ सम्पन्न
9 December 2020 · admin
← Back to archive
युवा भेट २०७७ सम्पन्न भएको छ। यस पटकको युवा सम्मेलन अनलाइन मार्फत सम्पन्न भएको छ। नेपाल र विदेशमा हुने थुप्रै नेपाली ख्रीष्टियन युवाहरूको सहभागितामा यस कार्यक्रम साह्रै आशिषमय रूपमा सम्पन्न भयो।
Thank you for reading and growing with our church family.Connect with us →
