OUR CHURCH

Ladies Special Meeting (विशेष दिदीबहिनी संगती)

24 April 2016 · admin

✝
← Back to archive

5 May 2016, 5:44 AM

यही वैशाख २२-२४ मा 'एवेनेजर' चर्च, कोटेश्वरमा दिदीबहिनीहरूको विशेष संगती हुँदैछ। काठमाडौं बाहिरबाट पनि विभिन्न मण्डलीहरूबाट दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। यस विशेष कार्यक्रममा दिदीबहिनीहरूलाई वचनबाट बाइबल शिक्षा मिल्नुका साथै, हौसला र उत्साह पनि मिल्नेछ। यस विशेष कार्यक्रम वर्षमा एक पटक हुने कार्यक्रम हो। यो कार्यक्रम तीन दिनका लागि हुनेछ। सम्पूर्ण ईशाई दिदीबहिनीहरूलाई यस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा गरिन्छ।

Thank you for reading and growing with our church family.Connect with us →