OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

377 entries

From Ps UJ's Diary

मेरा दैनिकीका पानाहरूबाट: एक (From the Pages of My Diary: One)

२१ माघ, २०४० शनिबार 4 February 1984 आज काठमाडौं बप्तिस्ट मण्डली 'एवेनेजर'मा मिसिनरी म्याक सांगलीरले 'बप्तिस्मा' को विषयमा सिकाउनु भयो।  हामीहरूले सत्यको वचन सुनेर विश्वास गरेका छौं। अब उहाँको महिमाको प्रशंसा प्राप्त गरिनसकुञ्जेल पवित्र आत्मा वैनाको रुपमा पाए

Read more →
History

इस्रायल यात्रा The Visit to Israel

प्रस्थान ख्रीष्टमा भएको मेरो जीवन परिवर्तन पछि बाइबल अध्ययन क्रममा आइरहने ‘इस्रायल’ शब्द र त्यसका भुखण्डहरूको विवरणहरूले मलाई सधैँ इस्रायल भ्रमणको निम्ति ओतप्रोत बनाइरहन्थ्यो। यस बिषयमा मैले प्रार्थना गरिरहेको थिएँ। वर्ष २०१३ (२०७०) हाम्रो विवाहको पच्चिसौँ वर

Read more →
Literature

ओखलढुंगा यात्रा

कार्तिक १५ को त्यो सूर्योदयसंगै, बाइकमा कुदियो जीवनसाथीसंगै लागियो सिद्धिचरणको ओखलढुंगा ताक्दै, लामो प्रार्थना प्रतिक्षासंगै कुलेखानी अनि चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडासम्म लागियो त्यस दिन नीजगढ, चपुर, नवलपुर हुँदै बर्दिवाससम्म।   सखारै उठियो लागियो

Read more →
History

Memories Lingered

‘Youth Retreat Pokhara 2012’ is over now but the memories lingered before the eyes. It was a very good time together among the youth of Ebenezer and the fellowship Churches. In this retreat 43 youth were attended along with brother Mak Sanglir, Mrs. Narola San

Read more →
History

जुम्ला यात्रा एक संस्मरण

बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो।

Read more →
Articles

सियोन प्रवेशी मित्रलाई पत्र

प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र

Read more →
Articles

नेपालमा सियोन, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड (आङ साङहोङ)

हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर

Read more →
Literature

लेकमा पैयूं नफुल्दै

नीला तिब्र सुनकोशी, सागर उन्मुख रहँदा; बहिरहेथ्यो हतारिंदै, गुन्जन र सुशेलीहरूमा; हामी उक्लिरहेथ्यौं सुनापति हेर्दै, जब नील नभमा जून चम्किरहेथ्यो।   समग्र धर्ती शान्त, मानौं त्यो सुतिरहेथ्यो; शितल शितल पवन साथ दिइरहेथ्यो, जीवन यात्रा थियो उक्लँदो पदचापह

Read more →
History

एवेनेजर इतिहास KBC Ebenezer History

१.     परिचय "एवेनेजर" काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ "परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो" (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्‍यो। यो निर्माण कार्यमा कु

Read more →
History

Jumla Trip 2014

After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Inde

Read more →
Literature

धेरै दिनमा फेरि

धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो। ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण,

Read more →