OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

379 entries

History

Jumla Trip 2014

After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Inde

Read more →
Literature

धेरै दिनमा फेरि

धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो। ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण,

Read more →
History

विश्व तथा नेपालको ख्रीष्टियन इतिहास Christian History of the World and Nepal

एक   विश्वमा ख्रीष्टियनहरू   मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न स

Read more →
Literature

सम्झना पातालिन्छ

जीवनको उर्जा रहेसम्म तपाई बलिरहनुहुन्छ जो राखिएको हुन्छ थपिएको हुन्छ तर त्यसको मात्रा रहन्छ सीमा वा अवधि रहन्छ त्यो बल्छ मजाले बल्छ दन्किएरै बल्छ तपाई प्रकाश छरिरहनुहुन्छ सामार्थ्यमा ताप, राप दिनुहुन्छ तताउने त के उस्तै परे भस्मै पार्नुहुन्छ तर ए

Read more →
Literature

हाम्रा वाल्डेन्सियन उपत्यकाहरू! Our Waldensian Valleys

मध्यकालमा वाल्डेन्सियन उपत्यकाहरू आल्पस् पर्वतका लेक-वेसीहरू पवित्र जनहरूका शरणनगरहरू बने पवित्र वचनहरूले संरक्षण पाए ती कति सुन्दर पर्वतहरू अनि कति सुन्दर लेक-वेसीहरू जहाँ ख्रीष्टको सुबासना थियो ख्रीष्ट महिमित हुनुभयो।   आज हाम्रा लेक वेसीहरू रित्ति

Read more →
Literature

लौ आयो भुइचालो

सबको मुखमा आउन थाल्यो ‘लौ आयो भुइचालो’ डर र त्रासले भरिदियो, सबको मुख भो कालो।   बालबच्चाहरू दङ्ग परे, न रोदन न हर्ष सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष माथि हेर्‍यो जता ततै पर्दा लाए झैं कालो होसै चोर्‍यो सातै लग्यो कत्रो भुइचालो।   मात्र एक छिन

Read more →
Literature

समग्र पोखरा निदाइरहँदा

समग्र पोखरा निदाइरहँदा हामी सराङकोट उक्लिरहेथ्यौं पूर्वी क्षितिजमा लाली नचढ्दै अँ समग्र धर्ती नब्युँझदै।   यात्रा उक्लिंदै गर्दा सरल सहज मार्गहरूमा अचानकै बाहन रोकियो व्यवधान र अड्चनहरूमा।   टाकुरी र गन्तव्यतर्फ यात्रा पुन: बढ्यो! कस्तो सुन्दर क्षण

Read more →
Articles

फेसबुक एक चर्चा

फेसबुक फेसबुक लगायतका सामाजिक संजालले छिटो भन्दा छिटो सूचना प्रसारण गर्ने कार्यमा ठूलो योगदान दिएको छ। यसले नजीकका मित्रहरू विचमा आपसी सम्बन्ध तथा सहयोगको विस्तार गरेको छ। यी उद्देश्यबाट अभिप्रेरित भई तिनको प्रयोग गरिएमा यसलाई राम्रो मान्न सकिन्छ। तसर्थ  फेसब

Read more →
Articles

भुइचालो

सबको मुखमा आउन थाल्यो लौ आयो भुइचालो डर र त्रासले भरिदियो, सबको मुख भो कालो।   बालबच्चाहरू दङ्ग परे,  न रोदन न हर्ष सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष मथि हेर्‍यो जता ततै पर्दा लाए झैं कालो होसै चोर्‍यो सातै लग्यो कत्रोभुइचालो।   मात्र एक छिन कम्

Read more →
Articles

संकुचित सोचाइबाट उठेर सत्यता धारण गरौं

जुन घडी परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो। त्यस घडी उहाँले शिद्ध योजना उद्देश्य साथ सृष्टि गर्नु भएको थियो। परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभएको थियो। आफ्नै प्रतिरुपमा नर र नारी नै गरि सृष्टि गर्नुभएको थियो ( उत्पत्ति १:२६,२७)। ऊ भूमिको माटोद्

Read more →
Articles

अर्थपूर्ण जीवन

कहाँबाट शुरु भयो कहाँ हो अन्त कोही क्रूर कठोर, कोही छन् सन्त सास त सबै फेर्छन्, तर छैनन् सबै जीवित अर्थपूर्ण जीवन भने येशू ख्रीष्टमै छ सिमित।   पैसा, सम्मान, ओहोदा अनि धन थरिथरि सबको सोख र लालसा, अनि दौड-धुप मरीमरी यो अमूल्य जीवन मात्रै यति? प्रश्नको ज

Read more →