बाइबल अध्ययन कसरी गर्ने?
“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे।” प्रेरित १७:११ बाइबल अध्ययनको लागि एक तयारी मन चाहिँदछ। परमेश्वरको वचन
Read more →











