OUR CHURCH

Articles & reflections.

Read Nepali and English Christian articles, Bible teaching, testimony, poetry and church history from Kathmandu Baptist Church Ebenezer.

✝

379 entries

News

मेमोरि कार्ड उपलब्ध छ

प्रवचनहरू र भजनहरू भरिएको मेमोरि कार्ष उपलब्ध छ। आफ्नो मोबाइलमा राखेर आत्मिक प्रवचनहरू र भजनहरू सुन्‍न सकिन्छ। मेमोरि कार्ड अर्डर गर्नको लागि सम्पर्क गर्नुहोस्ः ९८४९०४४७०६

Read more →
News

युवा भेट २०७७ सम्पन्‍न

युवा भेट २०७७ सम्पन्‍न भएको छ। यस पटकको युवा सम्मेलन अनलाइन मार्फत सम्पन्‍न भएको छ। नेपाल र विदेशमा हुने थुप्रै नेपाली ख्रीष्टियन युवाहरूको सहभागितामा यस कार्यक्रम साह्रै आशिषमय रूपमा सम्पन्‍न भयो।

Read more →
News

अनलाइन संगति

लकडाउनको समयहरूमा हाम्रो मण्डली सभाहरू र संगतिहरू अनलाइन मार्फत भईरहेका छन्। सबैलाई अनलाइन मार्फत संगतिहरूमा नियमित सहभागि हुन जानकारी गराउँदछौं। थप जानकारीको लागि यहाँ थिच्‍नुहोस्

Read more →
Literature

ख्रीष्टको चेला

कुरूप मुहार, रक्त शरीर क्रोधित निष्ठुर भीड छ हाजिर अधर्मीहरू न्यायी र धर्मी सुरमा धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा।   निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि मूल्य चुकाए, चुपचाप सहे सबै हेला हो, उहाँकै हुँ म एक

Read more →
Articles

जवर्जस्ती धर्म परिवर्तन गरे कारवाही

जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म

Read more →
Literature

जीवन ख्रीष्टका निम्ति

संसारै त्याग्‍नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन।   ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो।   निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन् आशारूपी फूल फूल्दा काँडा सबै

Read more →
Articles

हाम्रो समाजको पहिचान, वृद्ध-वृद्धाहरूको मुस्कान!

परिवार एक व्यक्तिको जीवन आधारशिला हो जहाँबाटै उसले जीवनको अनुभूति गर्छ, उपभोग गर्छ। परिवार बुबा, आमा, छोरा छोरीहरू मिलेर बनेको हुन्छ। बुबा आमाको पारिवारिक व्यवस्थापनले छोराछोरीहरूले जीवनका यथासंभव उत्तमताहरूको उपभोग गर्दछ। म जुन परिवारमा हुर्कें त्यस परिवारको

Read more →
Literature

Blessed Homeland

Blessed Homeland Gliding o'er life's fitful waters, Heavy surges sometimes roll; And we sigh for yonder haven, For the homeland of the soul. Blessed homeland, ever fair! Sin can never enter there; But the soul, to life awaking, Everlasting bloom shall wear.

Read more →
Articles

डेविड लिभिंस्टोन - साहस र जोशका वीर

डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। त

Read more →
Articles

दुलही छनोट, विवाह तथा चाँदनी दिनहरू

जीवनको एक अभिन्न अवसर विवाह हो। “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ” (हितोपदेश १८:२२)। पर्याप्त पूर्व तयारी र बुद्धिका साथ विवाह सम्पन्न गरिए यसले जीवनलाई प्रेरणा प्रदान गर्दछ। पहिला तयारी अनि मात्र विवाह (हितोपदेश २४:२७)। विवाहले नयाँ परिवारको सृजना गर्दछ।

Read more →