• Jul2026

    संसारमा तिमीले पार गर्दैछौ चरणहरू युवावस्था नै तिम्रो सर्वोत्तम राम्रो चरण रुप र रंग उर्जा र उत्साह अनि बल र सामर्थ्य शिक्षा र ज्ञानले भरपुर हुने सुन्दर चरण। उकाली-ओराली, भन्ज्याङ अनि चौतारी जता भन्यो त्यहाँ जान सक्ने तिम्रो जवानी        इच्छा र चाहना अनुसार अघि बढ्न सकिने यो कति सुन्दर...

  • विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। तुलनात्मक रूपमा प्रवचन समय अत्यन्तै छोटो दिइएको पाइन्छ। कतिपया मण्डलीहरूमा भजन गाउने कार्यलाई...

  • Dec2025

    पा.डा. यू. जे. गुरुङ “हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जुनचाहिँ सबै मानिसहरूका निम्ति हुनेछ; किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:१०,११)। यस खण्डमा तीन मूख्य तथ्यहरू रहेका छन्, प्रभु येशू ख्रीष्ट इस्रायलमा जन्मनु भएको हो। उहाँ संसारको मुक्तिदाता...

  • Aug2025

    जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यमा पुर्‍याउँदछ। लक्षविहिन यात्राले टुंगोमा पुर्‍याउँदैन। अब्राहामले परमेश्वरको बोलावट पाएपछि आफ्नो...

  • स्कटलैण्डका महारानी मेरीका छोरा जेम्स प्रथम इंगलैण्डका राजा बनेपछि एक हजार जना प्युरिटनहरूले राजा  समक्ष एक विन्तीपत्र चढाएका थिए जसलाई इतिहासमा हजारीय विन्तीपत्र (The Millenary Petition) भनिन्छ। त्यस विन्तीपत्रमा उल्लेखित विषयहरूमा छलफलका गर्नका निम्ति एक सम्मेलनको आयोजना गरिएको थियो जसलाई ह्याम्पटन कोर्ट कन्फेरेन्स (The Hampton Court Conference) भनिन्छ। कन्फेरेन्स प्युरिटनहरूको...

  •  सन्तान जन्म आशिष कि अभिषाप सन्तान जन्माउनु आशिष कि अभिषाप? बुद्धिमानी कि मूर्खता? पछि परेका राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने र विकसित राष्ट्रहरूका महिलाहरूले थोरै जन्माउने भाष्य बनेको छ विश्वमा। कति हदमा त्यो सहि होलान् तर अहिले घट्दो जनसंख्या विकसित राष्ट्रहरूको निम्ति एक टाउको दुःखाई बनेको छ। विकिपिडियाका अनुसार सन् २०२३...

  • मंगलवार, पौष २७, २०२२ (Tuesday, January 11, 1966)            मेरो आज एक वर्ष पुगेको जन्मदिन। आज मेरी आमाले मेरो जन्मोत्सव मनाउनु भए नभए संबन्धमा स्पष्ट नभए पनि पछिल्ला जन्म दिनहरूमा जन्म दिनको खुशियालीमा उहाँले मलाई अण्डा पकाएर खुवाउनुहुन्थ्यो। म उहाँको प्राण प्यारो थिएँ। माया खोसिएको थिएन, काखे बालकलाई दिइने माया...

  • Dec2024

    आइतवार, पौष २७, २०२१ (Sunday, January 10, 1965)                 चारैतिर मानिसहरू आज जाडो अनुभूति गरिरहेका थिए किनकि आजको दिन वर्षकै सबै भन्दा जाडोको दिन थियो। मेरी आमा गभी घले गुरुङलाई भने विहानै देखि असहजकता भइरहेको थियो। विजय दाई, मचिना दिदी, पूर्ण दाई आ-आफ्ना कार्य व्यस्ततामा थिए। देवी जंग दाई त केवल...

  • हुलै-हुल र भीडै-भीडले भरिएको संसारमा तिम्रो हृदय जान्दछ र कसले? सारा व्यस्तता र दौढधुपहरूमा तिमीलाई वास्ता गर्दछ र कसले? बाहिरी रूप त हेर्छन् नी सबै मानव हृदय जान्दछ र कसले? अरू त अरु भइगए आफैंलाई जान्दछ र कसले? जीवन जेलिएको छ पापको जालमा अनन्त रूपमै मानिस समस्याग्रस्त छन् मानिस ईश्वरीय...