तिम्रा निम्ति एक कविता

संसारमा तिमीले पार गर्दैछौ चरणहरू युवावस्था नै तिम्रो सर्वोत्तम राम्रो चरण रुप र रंग उर्जा र उत्साह अनि बल र सामर्थ्य शिक्षा र ज्ञानले भरपुर हुने सुन्दर चरण। उकाली-ओराली, भन्ज्याङ अनि चौतारी जता भन्यो त्यहाँ जान सक्ने तिम्रो जवानी इच्छा र चाहना अनुसार अघि बढ्न सकिने यो कति सुन्दर...








