इतिहासमा विश्व महामारी र त्यसका परिणामहरू

ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका थिए। नेपालमा घुमन्ते (Nomad) शैलीमा जिउने राउटे जाति बसोबास गरिरहेको स्थानमा कोही...