टिस्टा पारीको देश, कालिम्पोङ
सिलीगुडीको उखुम गर्मी, चर्को गुञ्जन र चहलपहललाई मत्थर पार्ने घना बन्य क्षेत्र शुरु हुन्छ। तब विस्तारै सेवकबाटको पहाडी भूभागमा यात्राले नयाँ मोड लिन्छ। स-साना उकाली-ओराली अनि नटुंगिने बन्यक्षेत्र भएर गइरहेछ सिक्किमसम्मै जोडिएको यो बाटो। कला र सजावटले बगैंचावीच बनाइएका झैं देखिने स-साना काठेघरहरूका वस्तीहरू परदेशीहरूको स्वागत गर्दैछन्। पश्चिमको दार्जिलिङ र...
इस्रायल यात्रा The Visit to Israel
प्रस्थान ख्रीष्टमा भएको मेरो जीवन परिवर्तन पछि बाइबल अध्ययन क्रममा आइरहने ‘इस्रायल’ शब्द र त्यसका भुखण्डहरूको विवरणहरूले मलाई सधैँ इस्रायल भ्रमणको निम्ति ओतप्रोत बनाइरहन्थ्यो। यस बिषयमा मैले प्रार्थना गरिरहेको थिएँ। वर्ष २०१३ (२०७०) हाम्रो विवाहको पच्चिसौँ वर्षगांठ थियो। यस अवसरमा म र मेरी पत्नीले इस्रायल भ्रमण गर्न चाहिँरहेका थियौं। यस...
Memories Lingered
‘Youth Retreat Pokhara 2012’ is over now but the memories lingered before the eyes. It was a very good time together among the youth of Ebenezer and the fellowship Churches. In this retreat 43 youth were attended along with brother Mak Sanglir, Mrs. Narola Sanglir, their son Stephan Sanglir, me...
जुम्ला यात्रा एक संस्मरण
बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। विमान जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा...
एवेनेजर इतिहास KBC Ebenezer History
१. परिचय “एवेनेजर” काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो” (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको...
Jumla Trip 2014
After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Indeed, it made us cool....
विश्व तथा नेपालको ख्रीष्टियन इतिहास Christian History of the World and Nepal
एक विश्वमा ख्रीष्टियनहरू मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका...