ख्रीष्टमा सुतेकाहरू
१ थिस्सलोनिकी ४:१३-१८ थिस्सलोनिकीहरू विश्वासका खातिर भारी सतावटमा थिए। उनीहरूलाई सान्त्वना दिन यस पत्र लेखिएको हो। सान्त्वनाका थुप्रै आधारहरूमध्ये उनले ख्रीष्टको दोस्रो आगमनलाई पनि लिएका छन्। उहाँको दोस्रो आगमन आज प्रत्येक विश्वासीका निम्ति सान्त्वनाको महत
Read more →






