मेमोरि कार्ड उपलब्ध छ

प्रवचनहरू र भजनहरू भरिएको मेमोरि कार्ष उपलब्ध छ। आफ्नो मोबाइलमा राखेर आत्मिक प्रवचनहरू र भजनहरू सुन्‍न सकिन्छ। मेमोरि कार्ड अर्डर गर्नको लागि सम्पर्क गर्नुहोस्ः ९८४९०४४७०६

Continue reading

युवा भेट २०७७ सम्पन्‍न

युवा भेट २०७७ सम्पन्‍न भएको छ। यस पटकको युवा सम्मेलन अनलाइन मार्फत सम्पन्‍न भएको छ। नेपाल र विदेशमा हुने थुप्रै नेपाली ख्रीष्टियन युवाहरूको सहभागितामा यस कार्यक्रम साह्रै आशिषमय रूपमा सम्पन्‍न भयो।

Continue reading

अनलाइन संगति

लकडाउनको समयहरूमा हाम्रो मण्डली सभाहरू र संगतिहरू अनलाइन मार्फत भईरहेका छन्। सबैलाई अनलाइन मार्फत संगतिहरूमा नियमित सहभागि हुन जानकारी गराउँदछौं। थप जानकारीको लागि यहाँ थिच्‍नुहोस्

Continue reading

ख्रीष्टको चेला

कुरूप मुहार, रक्त शरीर क्रोधित निष्ठुर भीड छ हाजिर अधर्मीहरू न्यायी र धर्मी सुरमा धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा।   निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि मूल्य चुकाए, चुपचाप सहे सबै हेला हो, उहाँकै हुँ म एक साँचो चेला।   पत्रुस, पावल...

Continue reading

जवर्जस्ती धर्म परिवर्तन गरे कारवाही

जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म वा सम्प्रदायले अर्कोलाई आफ्नो मत वा विश्वासमा ल्याउन जवर्जस्त गरे दण्डनीय...

Continue reading

जीवन ख्रीष्टका निम्ति

संसारै त्याग्‍नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन।   ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो।   निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन् आशारूपी फूल फूल्दा काँडा सबै मर्छन्।   के नै सकिन्छ उहाँलाई, दिन चाहे पनि कृतज्ञ...

Continue reading

Blessed Homeland

Blessed Homeland Gliding o’er life’s fitful waters, Heavy surges sometimes roll; And we sigh for yonder haven, For the homeland of the soul. Blessed homeland, ever fair! Sin can never enter there; But the soul, to life awaking, Everlasting bloom shall wear. Oft we catch a faint reflection, Of its...

Continue reading