मिसनरी परिचय – एमी कारमाइकल एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्। उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो।...

येशू ख्रीष्ट बाह्र वर्षदेखि तीस वर्षसम्म कहाँ हुनुहुन्थ्यो?
लुका २:४२ ले भन्दछ, “अनि जब उहाँ (येशू) बाह्र वर्षको हुनुभयो, तब चाडको रीतिअनुसार उहाँहरु (यूसुफ र मरियम) माथि यरुशलेम जानुभयो” लूका ३:२३ “अनि येशूले शुरु गर्नुहुदा उहाँ आफै प्राय: तीस वर्षको हुनुहुन्थ्यो…” प्रियहरु अब बिचार गर्नुहोस त, येशूको बाह्र वर्ष देखि तीस वर्षसम्म येशू कहाँ हुनुहुन्थ्यो? के उहाँ भारत...

गर्भपतनद्वारा महिलाविरुद्ध विभेद
गर्भे वच्चालाई गर्भैबाट तुहाउनु सामान्य कदम वा हत्या? केवल गर्भपतन वा भ्रुणहत्या? बर्तमान समाजले यसलाई दुई कोणबाट हेरिएको देखिन्छ। एकातिर यसलाई जघन्य अपराध मान्दछन् त अर्कोतिर मातृस्वास्थ्यको निम्ति एउटा सामान्य उपचारविधि। लामो समयसम्म नेपालमा गर्भपतनका निम्ति कानूनी अड्चन रहँदै आएकोमा यसलाई २००३ (वि.सं. २०६०) बाट निश्चित प्रावधानका साथ वैध...

पेन्टकोस्टालिजम र क्यारिजम्याटिक मुभमेन्ट (अभियान)
पेन्टकोस्टालिजम के हो? पेन्टकोस्टालिजम ईसाई जगतमा देखा परेको एउटा नयाँ अभियान हो। १९ औं शताब्दीको अन्ततिर धेरै मण्डलीहरू पवित्र जीवन जिउने प्रयासमा लागि परे। ठूला ठूला सभाहरू आयोजना गरेर विश्वासीहरूलाई शुद्ध र पवित्र जीवन जिउन प्रेरणा दिइयो। यसबाट एउटा अभियान नै शुरू भयो। यसलाई होलिनेस मुभमेन्ट Holiness Movement भनियो। यो...

गर्भ पतन – एक निर्मम हत्या (गर्भ पतन किन पाप हो?)
आज संसारभर गर्भ पतन कुनै संकोचविनै ठूलो मात्रामा गर्ने गरिन्छ। धेरैले सोंच्छन् कि गर्भ पतन गर्नु महिलाको अधिकार हो। सोंच्ने गरिन्छ कि पाठेघरबाट बाहिर ननिक्लेसम्म त्यो बच्चा मानिस नै होइन। तर परमेश्वरको वचनले यस विषयमा के भन्दछ त? के गर्भ पतन उचित छ? कि यो चाहिँ घिनलाग्दो पाप हो? बाइबलले...

संसार कति रमाइलो थियो होला?
आहा! यो संसार कति रमाइलो थियो होला? मलाई सृष्टि गर्नुहुने मेरो सृष्टिकर्ताले यो संसारलाई यस्तो सुन्दर बनाउनु भएकोमा म कति धन्यवादी हुन्थें होला। जब म मेरो आमाको गर्भमा हुर्कंदै थिएँ मेरो सृष्टिकर्ता परमेश्वरले मलाई एक कोषबाट अनगिन्ती कोषहरूमा बृद्धि र विकास गराउनुभयो म सम्झन्थें मेरो आमाले मलाई उनको ममता र...

हामी किन क्रिष्टमस मनाउँदैनौं?
आज नेपाली ईसाई जगतमा क्रिष्टमस मनाउने प्रवृत्ति बढ्दो छ। डिसेम्बर २५ लाई ख्रीष्ट येशूको जन्म भएको दिन भन्दै धुमधामसाथ क्रिष्टमस मनाउने गरिन्छ। एक हिसाबले हुन पनि हो…हामी मान्छेको जन्म दिन त कस्तो धुमधामसाथ मनाउँछौं भने झन् ख्रीष्ट राजाको जन्मोत्सव त अवश्य नै भव्य हुनै पर्यो नि। त्यसैले क्रिष्टमस आउन धेरै...

बाइबल अध्ययन कसरी गर्ने?
परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। १. पढ्नुहोस् (Read) २. व्याख्या गर्नुहोस् (Explain) ३. व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) १. पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू...

A Visit to Hetuada
Joyful Life in Christ

प्रेम Love
प्रेम के हो? यूहन्ना ३:१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। (परमेश्वर पिताको प्रेम) रोमी ५:८ तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा हुँदै...
