१ चैत्र २०४३ (१५ मार्च १९८७) आज एवेनेजर आइतबार साँझको आराधना सभामा हामी अगुवाहरू सहित त्रिचन्द्र श्रेष्ठको परिवारबाट तीन जना, पुस्प रत्न तुलाधर, दल बहादुर भण्डारीको परिवारबाट तीन जना, मान बहादुर तामाङको परिवारबाट दुई जना, शमूएल, अमर भण्डारीको परिवारबाट दुई जना, काशी नाथ शाही, श्याम देवी श्रेष्ठ, कौशिला राई,...
- Feb2022
मेरा दैनिकीका पानाहरूबाट: दुई (From the Pages of My Diary: Two)
February 7, 2022
हामी किन धन्यवादी बन्ने?
February 6, 2022
जब म ख्रीष्टमा आएँ तब मैले सिकेका महत्वपूर्ण विषयहरूमा एक चाहिँ धन्यवादी बन्नु थियो। आज संसारमा धन्यवादी हुनु जटिल विषय बन्न पुगेको छ। मानिस पहिलो त संतुष्ट छैनन्। असंतुष्ट मानिस धन्यवादी हुँदैन। उसलाई पुगेकै छैन, उनलाई भनेको जस्तो भएकै छन्। यसमा उसले आफ्नो भाग्यको दोष देख्छ, बुबा आमाको दोष...
हामी केवल धर्तीमा!
February 3, 2022
हामी केवल धर्तीमा, अँ, केवल धर्तीमा! रातदिन यसैमा यसकै सेरोफेरोमा सपना र जपना यसैमा सबै थोक यसैमा। यसैलाई हेर्यौं, यसैमा रमायौं केवल यसकै निम्ति लड्यौं वित्ता-वित्ताको निम्ति इन्चि-इन्चिको निम्ति। पसिना कति बगे, रगत बगे कति कति मरिहत्ते गरियो यसैका निम्ति आहूति दिइयो यसैको निम्ति गरियो यसका निम्ति कति कति! यसको...
इतिहासमा सन् २०२० र २०२१
February 2, 2022
वर्ष २०२० र २०२१ लकडाउन र आफ्ना घरबासमा बितेका वर्षहरू थिए। सेवा संगति तथा विविध कार्यक्रमहरूका निम्ति एक ठाउँमा जुट्न अन्यलाई जस्तै ख्रीष्टियनहरूलाई पनि असंभव भयो। सरकारको लकडाउनको आज्ञालाई नेपालका ख्रीष्टियनहरूले गम्भीरताका साथ पालन गरे। करिव दुई वर्षसम्म घरमै सिमित हुँदा कति चुनौति हुँदो हो त्यो त भोग्नेहरूलाई नै थाहा...
सहृदयी मित्र बाइबल
February 2, 2022
बाइबल तिमी हृदयको योग्य साथी बन्छौ हृदय भित्र धड्कन सुन्ने दृष्टि मेरो चिन्छौ दृष्टि जब बांगो हुन्छ, तब सोझ्याउँछौ। बाटो जब भत्केर जान्छ, तब बनाउँछौ। एकान्त जब शुन्य हुन्छ, तब ममा हुन्छौ मन यो जब खिन्न हुन्छ, शान्त्वना तिमी बन्छौ नैराश्य भित्र जब हुन्छु, उत्साह ल्याउछौ तिमी आलस्य भारी जब...
इतिहासमा विश्व महामारी र त्यसका परिणामहरू
February 1, 2022
ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका थिए। नेपालमा घुमन्ते (Nomad) शैलीमा जिउने राउटे जाति बसोबास गरिरहेको स्थानमा कोही...
- Jan2022
के हामी जिउन जान्दछौं?
January 30, 2022
आजलाई रोटी प्रशस्त छ भोलिलाई फिक्री किन? एक ओमेर पर्याप्त हुन्छ मुरीका मुरी किन? दाखवारीमा प्रशस्त खाए हुन्छ भाँडामा बटुल्ने किन? अन्नका बालाहरूबाट खाए हुन्छ हँसिया नै लगाउने किन? कति क्रूर कति कठोर हामी महत्वकाँक्षा लोभ लालसाहरूमा यी मनले भन्छन् सदा सदा कमाइरहुँ बटुलि नै रहुँ। तँ छाड र म...
जनगणना नतिजामा ख्रीष्टियनहरू
January 30, 2022
प्रत्येक दस वर्षमा हुने जनगणना गत वर्ष २०२१ मा संपन्न भएको छ। गणक अधिकारीहरू तपाईको घरमा आए। सही र पर्याप्त सूचनाको अपेक्षा गर्दै परिवार सदस्य संख्या, आर्थिक अवस्था, धार्मिक आस्था लगायतका तथ्यांकका निम्ति प्रश्नहरू सोधेका छन्। देशमा विद्यमान अवस्थाको सत्यतथ्य जानाकारी सरकारले जनगणनाद्वारा प्राप्त गर्नेछन्। यस प्रतिवेदनले देशको राष्ट्रिय...
माघ १५, २०७८ | शनिबारीय आराधना सभा
January 28, 2022
Topic: Saturday Worship ServiceTime: 11am Join Zoom Meetinghttps://us02web.zoom.us/j/85225453883?pwd=K2lPMnJVSTBZV3VDRmIyWFlHZTZSZz09 Meeting ID: 852 2545 3883Passcode: aradhana
माघ १२, २०७८ | बुधबारीय प्रार्थना सभा तथा बाइबल अध्ययन
January 26, 2022
Topic: Wednesday Prayer Meeting and Bible StudyTime: 6pm Join Zoom Meetinghttps://us02web.zoom.us/j/84076621697?pwd=V0tIdWYwQ3JFbFB4RGcwdkMvbUZkZz09 Meeting ID: 840 7662 1697Passcode: prathnas