• Dec2020

    युवा भेट २०७७ सम्पन्‍न भएको छ। यस पटकको युवा सम्मेलन अनलाइन मार्फत सम्पन्‍न भएको छ। नेपाल र विदेशमा हुने थुप्रै नेपाली ख्रीष्टियन युवाहरूको सहभागितामा यस कार्यक्रम साह्रै आशिषमय रूपमा सम्पन्‍न भयो।

  • लकडाउनको समयहरूमा हाम्रो मण्डली सभाहरू र संगतिहरू अनलाइन मार्फत भईरहेका छन्। सबैलाई अनलाइन मार्फत संगतिहरूमा नियमित सहभागि हुन जानकारी गराउँदछौं। थप जानकारीको लागि यहाँ थिच्‍नुहोस्

  • Topic: Wednesday Prayer Meeting Time: Dec 9, 2020 05:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/87084718077?pwd=STdGaUcwc2lhcXM3N1FPWm44dWVtdz09 Meeting ID: 870 8471 8077 Passcode: prathnas

  • Apr2019

    कुरूप मुहार, रक्त शरीर क्रोधित निष्ठुर भीड छ हाजिर अधर्मीहरू न्यायी र धर्मी सुरमा धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा।   निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि मूल्य चुकाए, चुपचाप सहे सबै हेला हो, उहाँकै हुँ म एक साँचो चेला।   पत्रुस, पावल...

  • Mar2019

    जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म वा सम्प्रदायले अर्कोलाई आफ्नो मत वा विश्वासमा ल्याउन जवर्जस्त गरे दण्डनीय...

  • संसारै त्याग्‍नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन।   ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो।   निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन् आशारूपी फूल फूल्दा काँडा सबै मर्छन्।   के नै सकिन्छ उहाँलाई, दिन चाहे पनि कृतज्ञ...

  • Feb2019

    परिवार एक व्यक्तिको जीवन आधारशिला हो जहाँबाटै उसले जीवनको अनुभूति गर्छ, उपभोग गर्छ। परिवार बुबा, आमा, छोरा छोरीहरू मिलेर बनेको हुन्छ। बुबा आमाको पारिवारिक व्यवस्थापनले छोराछोरीहरूले जीवनका यथासंभव उत्तमताहरूको उपभोग गर्दछ। म जुन परिवारमा हुर्कें त्यस परिवारको व्यवस्थापनमा म रमाएँ, त्यस परिवारको सुखदु:खको साथी बनें। मेरा बाल अनुभूतिहरूले मलाई अझै...

  • Jan2019

    Blessed Homeland

    January 24, 2019

    Blessed Homeland Gliding o’er life’s fitful waters, Heavy surges sometimes roll; And we sigh for yonder haven, For the homeland of the soul. Blessed homeland, ever fair! Sin can never enter there; But the soul, to life awaking, Everlasting bloom shall wear. Oft we catch a faint reflection, Of its...

  • Sep2018

    डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी...

  • जीवनको एक अभिन्न अवसर विवाह हो। “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ” (हितोपदेश १८:२२)। पर्याप्त पूर्व तयारी र बुद्धिका साथ विवाह सम्पन्न गरिए यसले जीवनलाई प्रेरणा प्रदान गर्दछ। पहिला तयारी अनि मात्र विवाह (हितोपदेश २४:२७)। विवाहले नयाँ परिवारको सृजना गर्दछ। नयाँ परिवारको शिरले अब आफ्नो शरीरको पालनपोषण र हेरचाहा...