वृद्धा आमाहरूको सभा

Event details

  • Friday | September 7, 2018
  • 10:00 am

आगामी भाद्र २२ गते (२०७५) शुक्रबार १० बजे वृद्धा आमाहरूको (६०+) विशेष सभा एवेनेजर मण्डली भवनमा हुनेछ। उक्त रात पनि आमाहरू आपसमा संगति गर्दै एवेनेजर भवनमा रहनुहुनेछ।