Event details
- Wednesday | May 4, 2016 to Friday | May 6, 2016
- All Day
- Koteshwor, Kathmandu-35
- 01-4600698
यही वैशाख २२-२४ मा ‘एवेनेजर’ चर्च, कोटेश्वरमा दिदीबहिनीहरूको विशेष संगती हुँदैछ। काठमाडौं बाहिरबाट पनि विभिन्न मण्डलीहरूबाट दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। यस विशेष कार्यक्रममा दिदीबहिनीहरूलाई वचनबाट बाइबल शिक्षा मिल्नुका साथै, हौसला र उत्साह पनि मिल्नेछ। यस विशेष कार्यक्रम वर्षमा एक पटक हुने कार्यक्रम हो। यो कार्यक्रम तीन दिनका लागि हुनेछ। सम्पूर्ण ईशाई दिदीबहिनीहरूलाई यस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा गरिन्छ।