Leaders Gathering 2017 अगुवा भेट २०७३

Event details

  • Sunday | March 5, 2017 to Thursday | March 9, 2017
  • 5:00 pm
  • El-Elyon, Mahadev Beshi, Dhading, Bagmati, Nepal
  • 9841202110

अगुवा भेट २०७३ यस वर्ष एल-एलियोन, महादेव वेसी, धादिङमा हुँदैछ। एवेनेजर तथा संगति मण्डलीहरूका अगुवाहरू तथा शिक्षकहरू, मिसिनरीहरू आफ्ना जीवनसाथीका साथ यस कार्यक्रममा भाग लिन सक्नुहुनेछ। सहभागी हुनेहरूले पूर्व जानाकारी गराउनु हुन समेत अनुरोध गरिन्छ।