कोरोना भाइरस र बाइबल

चाइनाको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको चर्चा जता ततै छ। चाइना लगायत अन्य केहि देशहरूमा पनि यस भाइरस देखा परेको छ। नेपालमा पनि यो देखा परेको छ। यो सरूवा रोग भएको आशंका गरी सबैलाई सचेत हुन विभिन्‍न मुलुकका सरकारहरूले सूचना जारि गरिसकेको छ। रूघा-खोकि जस्तै गरी शुरू हुने र...

Continue reading