हिजो मलाई ‘भाई’ भन्थे सबै
विस्तारै प्रायःले दाई भन्न थाले
अनि हुँदा हुँदा अंकल भन्थे सबै
अब त ‘बा’ पो भन्न थाले।
U/January 16, 2014
हिजो मलाई ‘भाई’ भन्थे सबै
विस्तारै प्रायःले दाई भन्न थाले
अनि हुँदा हुँदा अंकल भन्थे सबै
अब त ‘बा’ पो भन्न थाले।
U/January 16, 2014