मेमोरि कार्ड उपलब्ध छ

प्रवचनहरू र भजनहरू भरिएको मेमोरि कार्ष उपलब्ध छ। आफ्नो मोबाइलमा राखेर आत्मिक प्रवचनहरू र भजनहरू सुन्‍न सकिन्छ। मेमोरि कार्ड अर्डर गर्नको लागि सम्पर्क गर्नुहोस्ः ९८४९०४४७०६

Continue reading

युवा भेट २०७७ सम्पन्‍न

युवा भेट २०७७ सम्पन्‍न भएको छ। यस पटकको युवा सम्मेलन अनलाइन मार्फत सम्पन्‍न भएको छ। नेपाल र विदेशमा हुने थुप्रै नेपाली ख्रीष्टियन युवाहरूको सहभागितामा यस कार्यक्रम साह्रै आशिषमय रूपमा सम्पन्‍न भयो।

Continue reading

अनलाइन संगति

लकडाउनको समयहरूमा हाम्रो मण्डली सभाहरू र संगतिहरू अनलाइन मार्फत भईरहेका छन्। सबैलाई अनलाइन मार्फत संगतिहरूमा नियमित सहभागि हुन जानकारी गराउँदछौं। थप जानकारीको लागि यहाँ थिच्‍नुहोस्

Continue reading