मंसिर २४, २०७७ | बुधबारीय प्रार्थना सभा
Topic: Wednesday Prayer Meeting Time: Dec 9, 2020 05:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/87084718077?pwd=STdGaUcwc2lhcXM3N1FPWm44dWVtdz09 Meeting ID: 870 8471 8077 Passcode: prathnas
Topic: Wednesday Prayer Meeting Time: Dec 9, 2020 05:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/87084718077?pwd=STdGaUcwc2lhcXM3N1FPWm44dWVtdz09 Meeting ID: 870 8471 8077 Passcode: prathnas
कुरूप मुहार, रक्त शरीर क्रोधित निष्ठुर भीड छ हाजिर अधर्मीहरू न्यायी र धर्मी सुरमा धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा। निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि मूल्य चुकाए, चुपचाप सहे सबै हेला हो, उहाँकै हुँ म एक साँचो चेला। पत्रुस, पावल...
जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म वा सम्प्रदायले अर्कोलाई आफ्नो मत वा विश्वासमा ल्याउन जवर्जस्त गरे दण्डनीय...
संसारै त्याग्नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन। ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो। निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन् आशारूपी फूल फूल्दा काँडा सबै मर्छन्। के नै सकिन्छ उहाँलाई, दिन चाहे पनि कृतज्ञ...
Blessed Homeland Gliding o’er life’s fitful waters, Heavy surges sometimes roll; And we sigh for yonder haven, For the homeland of the soul. Blessed homeland, ever fair! Sin can never enter there; But the soul, to life awaking, Everlasting bloom shall wear. Oft we catch a faint reflection, Of its...
डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी...
मिसनरी परिचय – एमी कारमाइकल एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्। उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो।...
लुका २:४२ ले भन्दछ, “अनि जब उहाँ (येशू) बाह्र वर्षको हुनुभयो, तब चाडको रीतिअनुसार उहाँहरु (यूसुफ र मरियम) माथि यरुशलेम जानुभयो” लूका ३:२३ “अनि येशूले शुरु गर्नुहुदा उहाँ आफै प्राय: तीस वर्षको हुनुहुन्थ्यो…” प्रियहरु अब बिचार गर्नुहोस त, येशूको बाह्र वर्ष देखि तीस वर्षसम्म येशू कहाँ हुनुहुन्थ्यो? के उहाँ भारत...
आज नेपाली ईसाई जगतमा क्रिष्टमस मनाउने प्रवृत्ति बढ्दो छ। डिसेम्बर २५ लाई ख्रीष्ट येशूको जन्म भएको दिन भन्दै धुमधामसाथ क्रिष्टमस मनाउने गरिन्छ। एक हिसाबले हुन पनि हो…हामी मान्छेको जन्म दिन त कस्तो धुमधामसाथ मनाउँछौं भने झन् ख्रीष्ट राजाको जन्मोत्सव त अवश्य नै भव्य हुनै पर्यो नि। त्यसैले क्रिष्टमस आउन धेरै...
परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। १. पढ्नुहोस् (Read) २. व्याख्या गर्नुहोस् (Explain) ३. व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) १. पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू...