बाइबल अध्ययन कसरी गर्ने?
परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। १. पढ्नुहोस् (Read) २. व्याख्या गर्नुहोस् (Explain) ३. व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) १. पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू...