येशू ख्रीष्ट बाह्र वर्षदेखि तीस वर्षसम्म कहाँ हुनुहुन्थ्यो?
लुका २:४२ ले भन्दछ, “अनि जब उहाँ (येशू) बाह्र वर्षको हुनुभयो, तब चाडको रीतिअनुसार उहाँहरु (यूसुफ र मरियम) माथि यरुशलेम जानुभयो” लूका ३:२३ “अनि येशूले शुरु गर्नुहुदा उहाँ आफै प्राय: तीस वर्षको हुनुहुन्थ्यो…” प्रियहरु अब बिचार गर्नुहोस त, येशूको बाह्र वर्ष देखि तीस वर्षसम्म येशू कहाँ हुनुहुन्थ्यो? के उहाँ भारत...