जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यमा पुर्याउँदछ। लक्षविहिन यात्राले टुंगोमा पुर्याउँदैन। अब्राहामले परमेश्वरको बोलावट पाएपछि आफ्नो...

बाइबलमा व्याख्यात्मक नोटस् वा टिप्पणीहरूको औचित्य
स्कटलैण्डका महारानी मेरीका छोरा जेम्स प्रथम इंगलैण्डका राजा बनेपछि एक हजार जना प्युरिटनहरूले राजा समक्ष एक विन्तीपत्र चढाएका थिए जसलाई इतिहासमा हजारीय विन्तीपत्र (The Millenary Petition) भनिन्छ। त्यस विन्तीपत्रमा उल्लेखित विषयहरूमा छलफलका गर्नका निम्ति एक सम्मेलनको आयोजना गरिएको थियो जसलाई ह्याम्पटन कोर्ट कन्फेरेन्स (The Hampton Court Conference) भनिन्छ। कन्फेरेन्स प्युरिटनहरूको...

सन्तान जन्म आशिष कि अभिषाप
सन्तान जन्म आशिष कि अभिषाप सन्तान जन्माउनु आशिष कि अभिषाप? बुद्धिमानी कि मूर्खता? पछि परेका राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने र विकसित राष्ट्रहरूका महिलाहरूले थोरै जन्माउने भाष्य बनेको छ विश्वमा। कति हदमा त्यो सहि होलान् तर अहिले घट्दो जनसंख्या विकसित राष्ट्रहरूको निम्ति एक टाउको दुःखाई बनेको छ। विकिपिडियाका अनुसार सन् २०२३...

म एक वर्ष पुगेको दिन
मंगलवार, पौष २७, २०२२ (Tuesday, January 11, 1966) मेरो आज एक वर्ष पुगेको जन्मदिन। आज मेरी आमाले मेरो जन्मोत्सव मनाउनु भए नभए संबन्धमा स्पष्ट नभए पनि पछिल्ला जन्म दिनहरूमा जन्म दिनको खुशियालीमा उहाँले मलाई अण्डा पकाएर खुवाउनुहुन्थ्यो। म उहाँको प्राण प्यारो थिएँ। माया खोसिएको थिएन, काखे बालकलाई दिइने माया...

म जन्मेको मौसम
आइतवार, पौष २७, २०२१ (Sunday, January 10, 1965) चारैतिर मानिसहरू आज जाडो अनुभूति गरिरहेका थिए किनकि आजको दिन वर्षकै सबै भन्दा जाडोको दिन थियो। मेरी आमा गभी घले गुरुङलाई भने विहानै देखि असहजकता भइरहेको थियो। विजय दाई, मचिना दिदी, पूर्ण दाई आ-आफ्ना कार्य व्यस्ततामा थिए। देवी जंग दाई त केवल...

भीडै-भीडले भरिएको संसारमा
हुलै-हुल र भीडै-भीडले भरिएको संसारमा तिम्रो हृदय जान्दछ र कसले? सारा व्यस्तता र दौढधुपहरूमा तिमीलाई वास्ता गर्दछ र कसले? बाहिरी रूप त हेर्छन् नी सबै मानव हृदय जान्दछ र कसले? अरू त अरु भइगए आफैंलाई जान्दछ र कसले? जीवन जेलिएको छ पापको जालमा अनन्त रूपमै मानिस समस्याग्रस्त छन् मानिस ईश्वरीय...

शान्त रहो
तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्। शत्रुहरूको पंजा, हानी गर्न चाहानेहरूको फन्दा, गरीबी, आर्थिक संकट वा अन्य जटिल परिस्थितिहरू जीवनमा आउन सक्ने आँधिवेहरी हुन् जसले जीवनको जहाजलाई हल्लाउँदछ, ढलपलाउँदछ। भजन संग्रह १०७ मा मानिसलाई आउन...

खुशी मानिसहरू
वर्ल्ड पपुलेसन रिभ्युका अनुसार विश्वका सबै भन्दा खुशी दस देशहरूमा क्रमशः फिन्लैण्ड, डेन्मार्क, आइसलैण्ड, स्वीडेन, इस्रायल, नेदरलैण्ड, नर्वे, लक्जेम्वर्ग, स्वीजरलैण्ड र अष्ट्रेलिया रहेका छन्। इस्रायल बाहेक यी सबै देशहरूमा ख्रीष्टियनहरूको जनसंख्या अधिक रहेका छन्। फिन्लैण्डमा ६५.२%, डेन्मार्कमा ७३.८% आइसलैण्डमा ६९.५५%, स्वीडेनमा ६४%, इस्रायलमा ७३.६% (यहूदी), नेदरलैण्डमा ५४.१%, नर्वेमा...

अभिषेक र सेवाकाई
व्यवस्था युगमा परमेश्वरले पुजाहारी, राजा, अगमवक्ता लगायतका जिम्मेवारपूर्ण ओहोदाहरूका निम्ति योग्य व्यक्तिहरूलाई अभिषेक गर्नुहुन्थ्यो र सो कामको निम्ति नियुक्त गर्नुहुन्थ्यो। त्यसरी नै मण्डली युगमा उहाँले प्रेरितहरू, पास्टर शिक्षकहरू तथा प्रचारकहरूलाई अभिषेक गर्नुभई उहाँका कामको निम्ति नियुक्त गर्नुभयो। उनीहरूले मण्डली युगमा स्थानीय मण्डलीहरूका पुजाहारीहरूको रुपमा काम गर्दथे। उनीहरूले स्थानीय मण्डलीमा सिकाउने,...

