• शान्त रहो

    तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्। शत्रुहरूको पंजा, हानी गर्न चाहानेहरूको फन्दा, गरीबी, आर्थिक संकट वा अन्य जटिल परिस्थितिहरू जीवनमा आउन सक्ने आँधिवेहरी हुन् जसले जीवनको जहाजलाई हल्लाउँदछ, ढलपलाउँदछ। भजन संग्रह १०७ मा मानिसलाई आउन...

  • खुशी मानिसहरू

                  वर्ल्ड पपुलेसन रिभ्युका अनुसार विश्वका सबै भन्दा खुशी दस देशहरूमा क्रमशः फिन्लैण्ड, डेन्मार्क, आइसलैण्ड, स्वीडेन, इस्रायल, नेदरलैण्ड, नर्वे, लक्जेम्वर्ग, स्वीजरलैण्ड र अष्ट्रेलिया रहेका छन्। इस्रायल बाहेक यी सबै देशहरूमा ख्रीष्टियनहरूको जनसंख्या अधिक रहेका छन्। फिन्लैण्डमा ६५.२%, डेन्मार्कमा ७३.८% आइसलैण्डमा ६९.५५%, स्वीडेनमा ६४%, इस्रायलमा ७३.६% (यहूदी), नेदरलैण्डमा ५४.१%, नर्वेमा...

  • अभिषेक र सेवाकाई

    व्यवस्था युगमा परमेश्वरले पुजाहारी, राजा, अगमवक्ता लगायतका जिम्मेवारपूर्ण ओहोदाहरूका निम्ति योग्य व्यक्तिहरूलाई अभिषेक गर्नुहुन्थ्यो र सो कामको निम्ति नियुक्त गर्नुहुन्थ्यो। त्यसरी नै मण्डली युगमा उहाँले प्रेरितहरू, पास्टर शिक्षकहरू तथा प्रचारकहरूलाई अभिषेक गर्नुभई उहाँका कामको निम्ति नियुक्त गर्नुभयो। उनीहरूले मण्डली युगमा स्थानीय मण्डलीहरूका पुजाहारीहरूको रुपमा काम गर्दथे। उनीहरूले स्थानीय मण्डलीमा सिकाउने,...

  • अलगपनता र संझौता

    सधैं अलगपनताको शिक्षा सुनिरहेका ख्रीष्टियनहरूलाई ‘संझौता’ शब्द अप्रिय र अस्वीकार्य हुन सक्दछ। तर जीवन संझौताहरू विना चल्दैन। संझौता अरुको भिन्न विचार वा मार्गलाई पनि स्वीकार्नु वा अपनाउनु हो। बुबा-आमासंग छोरा-छोरीको कैयौं मतभेदहरूमा संझौता हुन्छ। त्यसरी नै बुबा-आमाको छोरा-छोरीसंग कैयौं मतभेदहरूमा संझौता भइरहेको हुन्छ। विवाहको दिन देखि नै बग्रल्ति विषयहरूमा पति-पत्नी...

  • सृष्टि विज्ञान

    सृष्टि सम्बन्धि आज मूख्य रूपमा दुई विचारधाराहरू छन् – सृष्टिवाद र विकासवाद। सृष्टिवाद भन्नाले परमेश्वरले नै सबै कूराहरू अक्षरस ६ दिनहरूमा सृष्टि गर्नुभयो भन्ने बुझिन्छ। विकासवादको सिद्धान्त अनुसार भने सबै कुराहरू क्रमिक रूपमा अरबौं वर्षको अवधिमा एक कोषबाट विकास हुँदै आए भन्ने बुझिन्छ। यी दुई नितान्त भिन्न मतहरू हुन्। आज...

  • नेपाली मण्डलीहरूमा विलिभर्स इस्टर्न चर्चको चर्चा

                नेपाली ख्रीष्टिय जगतका दुई पुराना प्रभावशाली व्यक्तित्वहरू नारायण शर्मा र गोपाल क्षेत्री क्रमश: ए.जी. चर्च तथा पाटन चर्चका सदस्य रहेको मलाई शुरु देखि नै थाहा थियो। विस्तारै उहाँहरू दुई मिलेर एउटा अफिस शुरु गरेको मलाई राम्रारी थाहा छ। उहाँहरूले बोधार्थ पत्रिका संचालन गर्नुभयो। पुस्तकहरू प्रकाशन गर्न थाल्नुभयो। नेपाली ईशाईहरूसंग...

  • नेपालमा सच्चाई अभियान

                सच्चाई नामक एक समूह अहिले नेपालका विभिन्न भागहरूमा फैलिएको पाइन्छ। लामो समयसम्म सच्चाई समूहमा आवद्ध भई सकृया कार्यकर्ताको भूमिका निर्वाह गरिसक्नुभएका दुई व्यक्तित्व विवेक खनाल, काठमाडौं तथा हुकुम परियार, पोखराका अनुसार संगत सिं बेन्च र ब्यटिस बेन्चद्वारा यो शिक्षा भारतमा प्रवेश गराइएको थियो। संगत सिं बेन्च भारतीय हुन् जसले...

  • जब म फिक्रीहरूले घेरिएँ

    जब म फिक्रीहरूले घेरिएँ रात विच अनायस ब्युंझिएँ हृदयका छटपटाहटहरूमा अशान्त  मनमस्तिस्कहरूमा। तब म घुंडाहरूमा आएँ वचनका प्रतिज्ञाहरूमा आएँ ‘प्रभु मेरा दायाँ हातमा हुनुहुन्छ’ म कदापी डगमाउनेछैन’। प्रभुले सामर्थ्य दिनुभयो शान्तिले पुन: राज्य गर्‍यो म रमाहट र उत्साहले भरिएँ हृदय भरिको धन्यवाद दिएँ। म ठूलो सामर्थ्यमा उठें मेरा दृष्टिहरू बदलिए...

  • इतिहासमा आस्थाका युद्धहरू

                आज विश्वभर राजनीतिक बाहेक आस्थाका युद्धहरू विभिन्न तह र तप्कामा चलिरहेका छन्। विश्वमा प्रमुख धर्म, सम्प्रदाय, समूहहरूविच ठूला ठूला युद्धहरू भएका इतिहास रहेका छन्। क्रुसेडहरू (१०९५-१२९१) रोमन क्याथोलिक ख्रीष्टियन र इस्लाम विचको युद्ध थियो। तीस वर्षे युद्ध (१६१८-१६४८) रोमी सम्राट फर्डिनेण्ड द्वितीयले युरोपमा रोमन क्याथोलिक धर्म लाद्ने प्रयास गरेपछि...

  • मेरा दैनिकीका पानाहरूबाट: दुई (From the Pages of My Diary: Two)

    १ चैत्र २०४३ (१५ मार्च १९८७)             आज एवेनेजर आइतबार साँझको आराधना सभामा हामी अगुवाहरू सहित त्रिचन्द्र श्रेष्ठको परिवारबाट तीन जना, पुस्प रत्न तुलाधर, दल बहादुर भण्डारीको परिवारबाट तीन जना, मान बहादुर तामाङको परिवारबाट दुई जना, शमूएल, अमर भण्डारीको परिवारबाट दुई जना, काशी नाथ शाही, श्याम देवी श्रेष्ठ, कौशिला राई,...