• Oct2017

    प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्‍याउनुहोस्।...

  • हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर-घरमा गई भ्रममा पार्ने ख्रीष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेको छ। विशेष गरी बाइबलीय शिक्षामा...

  • १.     परिचय “एवेनेजर” काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो” (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्‍यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको...

  • Jumla Trip 2014

    October 25, 2017

    After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Indeed, it made us cool....

  • धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो। ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण, त्याग र वलिदान प्यारो। ‘आमा विना म...

  • एक   विश्वमा ख्रीष्टियनहरू   मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका...

  • जीवनको उर्जा रहेसम्म तपाई बलिरहनुहुन्छ जो राखिएको हुन्छ थपिएको हुन्छ तर त्यसको मात्रा रहन्छ सीमा वा अवधि रहन्छ त्यो बल्छ मजाले बल्छ दन्किएरै बल्छ तपाई प्रकाश छरिरहनुहुन्छ सामार्थ्यमा ताप, राप दिनुहुन्छ तताउने त के उस्तै परे भस्मै पार्नुहुन्छ तर एकदिन तपाई निसन्देह निभ्नुहुन्छ सकिनुहुन्छ अनि जीवितहरूको देशमा सम्झनाको मुस्लो एक...

  • हिजो मलाई ‘भाई’ भन्थे सबै विस्तारै प्रायःले दाई भन्न थाले अनि हुँदा हुँदा अंकल भन्थे सबै अब त ‘बा’ पो भन्न थाले। U/January 16, 2014  

  • मध्यकालमा वाल्डेन्सियन उपत्यकाहरू आल्पस् पर्वतका लेक-वेसीहरू पवित्र जनहरूका शरणनगरहरू बने पवित्र वचनहरूले संरक्षण पाए ती कति सुन्दर पर्वतहरू अनि कति सुन्दर लेक-वेसीहरू जहाँ ख्रीष्टको सुबासना थियो ख्रीष्ट महिमित हुनुभयो।   आज हाम्रा लेक वेसीहरू रित्तिएका छन् हाम्रा पर्वतहरू खाली भएका छन् सायद ती पवित्र जनहरूको शरण हुनलाई वा ख्रीष्टको सुबासना...