Joyful Life in Christ
- Nov2017
A Visit to Hetuada
November 24, 2017
प्रेम Love
November 21, 2017
प्रेम के हो? यूहन्ना ३:१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। (परमेश्वर पिताको प्रेम) रोमी ५:८ तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा हुँदै...
बुढेशकाल The Old Age
November 14, 2017
नङ-नाडी गलेर जान्छ रुप-रंग ढलेर जान्छ चिन्ताको ज्वाला जलेर आऊँछ, निराशा, वेदना उर्लेर आउँछ यो कस्तो बुढेशकाल। तन बुढो मन तन्नेरी हरेश खान्न, धत्तेरी तर यो मन ताक्छ मुढो, बन्चरो ताक्छ घुंडो यो कस्तो बुढेशकाल। झर्को-फर्को मात्र लाग्छ शान्ति-चैन टाढा भाग्छ आइदिए कोही, शान्ति दिए केही, माया मीठो,...
टिस्टा पारीको देश, कालिम्पोङ
November 13, 2017
सिलीगुडीको उखुम गर्मी, चर्को गुञ्जन र चहलपहललाई मत्थर पार्ने घना बन्य क्षेत्र शुरु हुन्छ। तब विस्तारै सेवकबाटको पहाडी भूभागमा यात्राले नयाँ मोड लिन्छ। स-साना उकाली-ओराली अनि नटुंगिने बन्यक्षेत्र भएर गइरहेछ सिक्किमसम्मै जोडिएको यो बाटो। कला र सजावटले बगैंचावीच बनाइएका झैं देखिने स-साना काठेघरहरूका वस्तीहरू परदेशीहरूको स्वागत गर्दैछन्। पश्चिमको दार्जिलिङ र...
मेरा दैनिकीका पानाहरूबाट: एक (From the Pages of My Diary: One)
November 10, 2017
२१ माघ, २०४० शनिबार 4 February 1984 आज काठमाडौं बप्तिस्ट मण्डली ‘एवेनेजर’मा मिसिनरी म्याक सांगलीरले ‘बप्तिस्मा’ को विषयमा सिकाउनु भयो। हामीहरूले सत्यको वचन सुनेर विश्वास गरेका छौं। अब उहाँको महिमाको प्रशंसा प्राप्त गरिनसकुञ्जेल पवित्र आत्मा वैनाको रुपमा पाएका छौं। अब बप्तिस्मा के हो? बप्तिस्मा कसको लागि? बप्तिस्मा किन दिइन्छ? प्रभु...
- Oct2017
Out of 195 countries in the world 110 countries have Christian majority of populations. Out of 6 continents except Asia, all continents have Christian majorities. Asia has 12% Christians. The countries of the world attractions such as Australia, Austria, Belgium, Brazil, Canada, Cyprus, Finland, France, Germany, Greece, Hungary, Iceland, Italy,...
इस्रायल यात्रा The Visit to Israel
October 28, 2017
प्रस्थान ख्रीष्टमा भएको मेरो जीवन परिवर्तन पछि बाइबल अध्ययन क्रममा आइरहने ‘इस्रायल’ शब्द र त्यसका भुखण्डहरूको विवरणहरूले मलाई सधैँ इस्रायल भ्रमणको निम्ति ओतप्रोत बनाइरहन्थ्यो। यस बिषयमा मैले प्रार्थना गरिरहेको थिएँ। वर्ष २०१३ (२०७०) हाम्रो विवाहको पच्चिसौँ वर्षगांठ थियो। यस अवसरमा म र मेरी पत्नीले इस्रायल भ्रमण गर्न चाहिँरहेका थियौं। यस...
ओखलढुंगा यात्रा
October 28, 2017
कार्तिक १५ को त्यो सूर्योदयसंगै, बाइकमा कुदियो जीवनसाथीसंगै लागियो सिद्धिचरणको ओखलढुंगा ताक्दै, लामो प्रार्थना प्रतिक्षासंगै कुलेखानी अनि चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडासम्म लागियो त्यस दिन नीजगढ, चपुर, नवलपुर हुँदै बर्दिवाससम्म। सखारै उठियो लागियो मिर्चैया, कटारी अनि पुगियो सरर घुर्मी कोशी तरियो फेरिमा अनि बढ्यौं हरर, शृंखलाहरू चुम्मी चुम्मी पुगियो...
Memories Lingered
October 28, 2017
‘Youth Retreat Pokhara 2012’ is over now but the memories lingered before the eyes. It was a very good time together among the youth of Ebenezer and the fellowship Churches. In this retreat 43 youth were attended along with brother Mak Sanglir, Mrs. Narola Sanglir, their son Stephan Sanglir, me...
जुम्ला यात्रा एक संस्मरण
October 28, 2017
बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। विमान जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा...