इतिहासमा सन् २०२० र २०२१

वर्ष २०२० र २०२१ लकडाउन र आफ्ना घरबासमा बितेका वर्षहरू थिए। सेवा संगति तथा विविध कार्यक्रमहरूका निम्ति एक ठाउँमा जुट्न अन्यलाई जस्तै ख्रीष्टियनहरूलाई पनि असंभव भयो। सरकारको लकडाउनको आज्ञालाई नेपालका ख्रीष्टियनहरूले गम्भीरताका साथ पालन गरे। करिव दुई वर्षसम्म घरमै सिमित हुँदा कति चुनौति हुँदो हो त्यो त भोग्नेहरूलाई नै थाहा...

Continue reading

सहृदयी मित्र बाइबल

बाइबल तिमी हृदयको योग्य साथी बन्छौ हृदय भित्र धड्कन सुन्ने दृष्टि मेरो चिन्छौ दृष्टि जब बांगो हुन्छ, तब सोझ्याउँछौ। बाटो जब भत्केर जान्छ, तब बनाउँछौ। एकान्त जब शुन्य हुन्छ, तब ममा हुन्छौ मन यो जब खिन्न हुन्छ, शान्त्वना तिमी बन्छौ नैराश्य भित्र जब हुन्छु, उत्साह ल्याउछौ तिमी आलस्य भारी जब...

Continue reading

इतिहासमा विश्व महामारी र त्यसका परिणामहरू

ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका थिए। नेपालमा घुमन्ते (Nomad) शैलीमा जिउने राउटे जाति बसोबास गरिरहेको स्थानमा कोही...

Continue reading

के हामी जिउन जान्दछौं?

आजलाई रोटी प्रशस्त छ भोलिलाई फिक्री किन? एक ओमेर पर्याप्त हुन्छ मुरीका मुरी किन? दाखवारीमा प्रशस्त खाए हुन्छ भाँडामा बटुल्ने किन? अन्नका बालाहरूबाट खाए हुन्छ हँसिया नै लगाउने किन? कति क्रूर कति कठोर हामी महत्वकाँक्षा लोभ लालसाहरूमा यी मनले भन्छन् सदा सदा कमाइरहुँ बटुलि नै रहुँ। तँ छाड र म...

Continue reading

जनगणना नतिजामा ख्रीष्टियनहरू

            प्रत्येक दस वर्षमा हुने जनगणना गत वर्ष २०२१ मा संपन्न भएको छ। गणक अधिकारीहरू तपाईको घरमा आए। सही र पर्याप्त सूचनाको अपेक्षा गर्दै परिवार सदस्य संख्या, आर्थिक अवस्था, धार्मिक आस्था लगायतका तथ्यांकका निम्ति प्रश्नहरू सोधेका छन्। देशमा विद्यमान अवस्थाको सत्यतथ्य जानाकारी सरकारले जनगणनाद्वारा प्राप्त गर्नेछन्। यस प्रतिवेदनले देशको राष्ट्रिय...

Continue reading