No comments yet

Christian Population in the World विश्व मानाचित्रमा ख्रीष्टियन जनसंख्या

  1. Out of 195 countries in the world 110 countries have Christian majority of populations.
  2. Out of 6 continents except Asia, all continents have Christian majorities. Asia has 12% Christians.
  3. The countries of the world attractions such as Australia, Austria, Belgium, Brazil, Canada, Cyprus, Finland, France, Germany, Greece, Hungary, Iceland, Italy, Luxembourg, Mexico, Norway, Philippines, Poland, Portugal, Russian, South Africa, Spain, Sweden, Switzerland, Ukraine, UK and USA have Christian majority of populations.
  4. Out of 195 countries in the world, only 13 countries have less percentage of Christian populations than Nepal (1.42%). The countries which has less percentage of Christian populations are Afganistan, Bhutan, Cambodia, Maldives, Morocco, Niger, Somalia, Tajikistan, Thailand, Tunisia, Turkey,Westen Shahara and Yemen. Out of 13 countries 8 from Asia and 5 from Africa.

 

१. विश्वका १९५ देशहरू मध्ये ११० देशहरूमा ख्रीष्टियन जनसंख्याको बाहुल्य वा बहुमत रहेको छ।

२. विश्वका ६ महादेशहरूमा ५ महादेशहरूमा ख्रीष्टियन जनसंख्याको बाहुल्य रहेको छ। सबै भन्दा कम ख्रीष्टियन जनसंख्या एशियामा छ जसमा १२% ख्रीष्टियनहरू रहेका छन्।

३. विश्वमा सबैका निम्ति आकर्षण मानिने यी देशहरूमा ख्रीष्टियन जनसंख्याको अधिकतम बाहुल्य रहेको छ; अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, साइप्रस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, इटली, लक्जेम्बर्ग, मेक्सिको, नर्वे, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, रसिया, साउथ अफ्रिका, स्पेन, स्विडेन, स्वीजरल्याण्ड, युक्रेन, यू. के., यू.एस.ए.।

४. विश्वका १९५ देशहरूमा १३ देशहरूको ख्रीष्टियन जनसंख्या प्रतिशत नेपाल (१.४२%) को भन्दा कम रहेको छ। ती देशहरूमा अफगानिस्तान, भूटान, कम्बोडिया, माल्दिप्स, मोरक्को, नाइजर, सोमालिया, ताजकिस्तान, थाइल्याण्ड, ट्युनिसिया, टर्की, वेस्टर्न सहारा र यमन रहेका छन्। यी मध्ये ८ देशहरू एशियामा र ५ देशहरू अफ्रिका महादेश (मोरक्को, नाइजर, सोमालिया, ट्युनिसिया, वेस्टर्न सहारा) मा पर्दछन्।

Source: https://en.wikipedia.org/wiki/Christianity_by_country. 2 May 2016.

 

Post a comment