• बाइबल कलेज?

    बाइबल कलेज भनेको के हो? यो किन आवश्यक छ? ए बाब्बा…बाइबल त सधैं पढिहालिन्छ नि, किन चाहियो बाइबल सिकाउने कलेज? म त धेरै पुरानो विश्वासी हुँ, मैले त लगभग सबै सिकिसकें। हरेक हप्ता मण्डली जान्छु, घरेलु संगति पनि कहिल्यै छुटाउँदिन। बाइबल कलेजको महत्त्व र अर्थ छ र? परमेश्वरको वचन, बाइबलद्वारानै...

  • By His Grace Alone

    U. J. Gurung One I was born on 11th January 1965 (BS 2021 Paush 27) in Lamjung, Western Nepal. My father Bhim Bahadur Gurung was in British India military in 1940s and faught in 2nd World War for the Allies (U.S., Britain, France, USSR, Australia, Belgium, Brazil, Canada, China, Denmark,...

  • विदेशिने श्रीमानहरूलाई सल्लाह

    एकजना व्यक्ति जसले जुन दिनदेखि ‘मैले आफ्नोलागि भन्दा पनि अरुको लागि जिउनुपर्छ भन्ने बुझेको हुन्छ, त्यस दिनदेखि उसको जीवनको दौड शुरु हुन्छ। परिवारको खुशीको लागि जस्तोसुकै परिस्थिति आए तापनि त्यससँग जुध्दै परिवारको सुनौलो भविष्यकोलागि संघर्षशील कदम चाल्दै  ऊ अगाडि बढिरहेको हुन्छ। देशको बेरोजगारी समस्याले गर्दा आफ्नो घर-परिवार छोडी विदेशीनेको कुनै...

  • त्यो पुस्तक

    आज घरेलु संगति अलिक ढिलोसम्म भयो। फेरि विरामीको निम्ति प्रार्थना गर्दा समय त गइहालेछ। झण्डै दस बझ्न लागेछ। रुबेन मनमनै यसो भन्दै सबैसंग विदा भई बाटो लाग्छ ‘म छिट्टो जानुपर्छ, हिजो आज समय पनि राम्रो छैन, बाटो पनि अँध्यारो छ।’ यस्तै कुराहरू मनमा सोंच्दै रुबेन आफ्नो पाइला छिटो छिटो चाल्दै...

  • स्वर्गीय घर

    जानुछ एक दिन आँखाको अघि देखेका थोकहरू छोडी फर्केर जान्छ बहुमूल्य प्राण, छोडेर नाशवान त्राण संसारको लागि अस्तय होला, स्वर्गमा हुँदछ उदय बोकेर असिम आनन्दहरू, खुशी उल्लसील हृदय।   चुन्यौ एक मलाई छानेर प्रभु, हजारौं भीड लाखमा धन्यवाद हृदय पोख्दै रहनेछन्, उनको प्रेमिलो काखमा महामहिमको चम्किलो ज्योति, उनी आफै दिप...

  • गाछिसमा सुसमाचार

    महनैम मण्डली, पाल्पा जिल्ला बजार तानसेन देखि लगभग ३५km रामपुर जाने बाटो बिरकोट आफरडाँडामा स्थापित स्वतन्त्र बप्तिस्त मण्डली हो। यस मण्डलीले मत्ती २८:१९ अनुसार पहिलो यात्रा बिरकोटको सेरोफेरोमा उत्तरीय भाग गेजा बर्डले पन्ज्याडी सालबास प्रचार सकेर लगत्तै दोस्रो साल दक्षिण भाग पुर्बखोलाको आगनमा रहेको अल्गो डाँडा हात्तिलेक सेरोफेरो गाछिस =गाङ्दी...

  • तिमी नारी

    अनेक रुपमा रुमलिँदै, अनुशासन र अधिनताको परिधिमा रहेर सबैलाई प्रेम, आदर, स्नेह र माया दिने तिमी हौ नारी। परमेश्वरको इनाम स्वरुप हकको सम्पत्ति हुन जन्मसँगै शुरु हुन्छ तिम्रो अस्तित्त्व (भजनसंग्रह १२७:३; १४४:१२)। एक असल छोरीको चरित्र अँगाल्दै, ख्रीष्टको प्रेममा, बाबुआमाको अधिनमा हुर्कदै अनि बढ्दै जान्छौ। तिमी छोरी महलको समानतामा कुँदिएको...

  • राज्य र ख्रीष्टियनहरू

    राज्य र ख्रीष्टियनहरू रोम साम्राज्यकालमा सरकार ख्रीष्टियनहरूप्रति नरम थिए। यसो हुनुको प्रमुख कारण रोम साम्राज्यको शुरक्षा खतरा ख्रीष्टियनहरूमा देखिएन। रोमी १३:१ मा यसरी लेखिएको छ, “हरेक मानिस उच्च अधिकारीहरूको अधिनमा रहोस्।” मानव विवेकलाई बाँध्न नियमहरू बनाउने अधिकार परमेश्वरलाई छ। हाम्रो विवेक कुनै पनि मानिसको इच्छा पूर्तिको निम्ति अधीनमा रहनुपर्छ भन्ने...

  • आत्मिक गीत संग्रहको उपादेयता

    आत्मिक गीत संग्रहको उपादेयता एवेनेजर तथा संगति मण्डलीहरू साथै अरु नेपाली भाषी ख्रीष्टिय मण्डलीहरूको प्रयोजनको उद्देश्यले ‘आत्मिक गीत संग्रह’ लाई एवेनेजर मण्डली, कोटेश्वर, काठमाडौंले सर्वप्रथम २०५५ जेष्ठ (१९९८) मा प्रकाशन गरेको थियो। यस भजन संग्रहको दोस्रो संस्करणलाई एवेनेजरले नै २०५९ साउन (२००२) मा प्रकाशन गरेको थियो। यस भजन संग्रहको प्रभावकारिता...

  • पछिल्ला संचार माध्यमहरू र तपाई

      फेसबुक, ब्लग तथा वेभसाइट सूचना आदान-प्रदानको एक प्रभावकारी पछिल्ला संचार माध्यमहरू हुन्। तर यिनको कमजोरी तथा चुनौतिहरू भनेकै व्यक्तिगत सूचनाको शुरक्षा खतराहरू रहेका छन्। यी माध्यमहरूका कारण नजीक वा टाढा रहेका मित्र आफन्तहरू माझ छिटो छरितो रुपमा सूचना तथा संचार आदानप्रदान भई प्रभावकारी सम्बन्धहरू कायम भएका छन् भने यसद्वारा...