ख्रीष्टियनहरूको संख्या वृद्धिमा नेपाल विश्वमै अग्र पंक्तिमा पर्दछ। नेपालमा १२ जनाको संख्या देखि ३००० जना सम्मको सदस्यता रहेका स्थानीय मण्डलीहरू संचालित छन्। अधिकांश ठूला तथा नेतृत्वदायी मण्डलीहरू राजधानी तथा देशका प्रमुख शहरकेन्द्रित रहेका छन्। तर ग्रामीण क्षेत्रका मण्डलीहरूमा युवाहरूको भारी कमी आएको छ। शिक्षा तथा रोजगारीका निम्ति युवाहरू शहरकेन्द्रित...

तिमी नारी
अनेक रुपमा रुमलिँदै, अनुशासन र अधिनताको परिधिमा रहेर सबैलाई प्रेम, आदर, स्नेहर र माया दिने तिमी हौ नारी। परमेश्वरको इनाम स्वरुप हकको सम्पत्ति हुन जन्मसँगै सुरु हुन्छ तिम्रो अस्तित्त्व (भजनसंग्रह १२७:३; १४४:१२)। एक असल छोरीको चरित्र अँगाल्दै, ख्रीष्टको प्रेममा, बाबुआमाको अधिनमा हुर्कदै अनि बढ्दै जान्छौ। तिमी छोरी महलको समानतामा कुँदिएको...

स्वर्गीय घर
जानुछ एक दिन आँखाको अघि देखेका थोकहरू छोडी फर्केर जान्छ बहुमुल्य प्राण, छोडेर नाशवान त्राण संसारको लागि अस्तय होला, स्वर्गमा हुँदछ उदय बोकेर असिम आनन्दहरू, खुशी उल्लसील हृदय चुन्यौ एक मलाई छानेर प्रभु, हजारौं भिड लाखमा धन्यवाद हृदय पोख्दै रहनेछन्, उनको प्रेमिलो काखमा महामहिमको चम्किलो ज्योति, उनी आफै दिप सजिएको...

Jumla Trip 2014
After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Indeed, it made us...

जुम्ला यात्रा २०१२
बैसाख १३ मा नेपाल एयरलाइन्सको ट्वीन अटर जहाज त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। जहाज जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा घनाघोर...

जीवनको गोरेटोमा
मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे,...

कवरस्थानको आवश्यकता एक विश्लेषण
थुप्रै सन्तान र आफन्त भएका; थुप्रै वर्ष वाँचेका मानिसको मृत्यु हुँदा उनको सम्मानित दफन गरिएन भने त्यो दु:खद हो भनिएको छ (उपदेशक ६:३)। यस मानेमा अनन्तताको वल्लो पाटाका अन्तिम उपलब्धि मृत अवस्थामा पाइने सम्मानित दफन देखिन्छ। परमेश्वर आफैंले प्रधानदूत माइकलद्वारा मोशाको शबलाई दफन गर्नुभई मोशाप्रतिको आफ्नो प्रेम र वास्ता प्रकट...

मण्डली इतिहास Church History
A Brief Church History in Nepali by Pastor U. J. Gurung, MA (History) and Ph. D. Scholar, TU; Former Lecturer, Tribhuvan University, Kathmandu. भाग एक Part One मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट...

ख्रीष्टमा सुतेकाहरू
१ थिस्सलोनिकी ४:१३-१८ थिस्सलोनिकीहरू विश्वासका खातिर भारी सतावटमा थिए। उनीहरूलाई सान्त्वना दिन यस पत्र लेखिएको हो। सान्त्वनाका थुप्रै आधारहरूमध्ये उनले ख्रीष्टको दोस्रो आगमनलाई पनि लिएका छन्। उहाँको दोस्रो आगमन आज प्रत्येक विश्वासीका निम्ति सान्त्वनाको महत्वपूर्ण आधार हो। यस खण्डमा पुनरुत्थान, उठाइ लगिने र पुर्नमिलनका महत्वपूर्ण विषयहरू समावेश भएका छन्।...

पहिलो पटक मोटर देख्दा
म सानै थिएँ। गाउँबाट करिब २ घण्टाको बाटो पर्ने मुडे बजार भएर मोटर बाटो आएको थियो। मोटर हेर्ने साह्रै रहर थियो। मौका पाइरहेको थिएन। एक दिन दिदीलाई पछ्याउँदै म मुडे पुगें। मोटर कहिले आउला र हेरुंला भन्दै चौतारीमा पर्खंदै थिएँ। परबाट अचानक मोटर आयो। अनि मेरो नजीकै आइपुगेपछि ठूलो आवाजमा...
