जवर्जस्ती धर्म परिवर्तन गरे कारवाही

जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म वा सम्प्रदायले अर्कोलाई आफ्नो मत वा विश्वासमा ल्याउन जवर्जस्त गरे दण्डनीय...

Continue reading

हाम्रो समाजको पहिचान, वृद्ध-वृद्धाहरूको मुस्कान!

परिवार एक व्यक्तिको जीवन आधारशिला हो जहाँबाटै उसले जीवनको अनुभूति गर्छ, उपभोग गर्छ। परिवार बुबा, आमा, छोरा छोरीहरू मिलेर बनेको हुन्छ। बुबा आमाको पारिवारिक व्यवस्थापनले छोराछोरीहरूले जीवनका यथासंभव उत्तमताहरूको उपभोग गर्दछ। म जुन परिवारमा हुर्कें त्यस परिवारको व्यवस्थापनमा म रमाएँ, त्यस परिवारको सुखदु:खको साथी बनें। मेरा बाल अनुभूतिहरूले मलाई अझै...

Continue reading

डेविड लिभिंस्टोन – साहस र जोशका वीर

डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी...

Continue reading

दुलही छनोट, विवाह तथा चाँदनी दिनहरू

जीवनको एक अभिन्न अवसर विवाह हो। “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ” (हितोपदेश १८:२२)। पर्याप्त पूर्व तयारी र बुद्धिका साथ विवाह सम्पन्न गरिए यसले जीवनलाई प्रेरणा प्रदान गर्दछ। पहिला तयारी अनि मात्र विवाह (हितोपदेश २४:२७)। विवाहले नयाँ परिवारको सृजना गर्दछ। नयाँ परिवारको शिरले अब आफ्नो शरीरको पालनपोषण र हेरचाहा...

Continue reading

झरी र वर्षा

दक्षिण एशियाली हिमालय शृंखलाको दक्षिणी ढालमा अहिले झरी र वर्षा जारी छ। बंगालको खाडी हुँदै उत्तरतिर लागेको बाक्लो बादलले यस भूभागमा वर्षा ल्याइरहेछ। अनि वर्षाको कारण पाकिस्तान, भारत, नेपाल, भूटान, पाकिस्तान, चीन, बर्मा लगायत राष्ट्रहरूमा अहिले घना वर्षा भइरहेको छ। माहोल वास्तवमै रमाइलो छ यस भेगमा। यत्र-तत्र बाक्लो हरियालीले छाएको...

Continue reading

बर्तमान नेपाली मण्डलीहरूमा नृत्य Dancing in Modern Churches of Nepal

  मे २०१८ मा प्रकाशित ‘ख्रीष्चियनिटी टुडे’ मा ‘के शुरुका ख्रीष्टियनहरूले मण्डलीमा नाच्दथे?’ भन्ने शिर्षकको लेख प्रकाशित भएको छ। उक्त लेखमा भनिएको छ, ‘शोधमा पाइए अनुसार शुरुका मण्डलीहरूमा नृत्य आराधनाको भाग थिएन। पुरानो नियममा यदाकदा विशेष अवसरहरूमा नृत्य गरिएको उल्लेख भएको छ तर सार्वजनिक आराधना सभाहरूमा नृत्यको प्रयोग गरिंदैनथ्यो’। उक्त...

Continue reading

आमा नभएकाहरूका आमा

मिसनरी परिचय – एमी कारमाइकल   एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्।  उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो।...

Continue reading

येशू ख्रीष्ट बाह्र वर्षदेखि तीस वर्षसम्म कहाँ हुनुहुन्थ्यो?

लुका २:४२ ले भन्दछ, “अनि जब उहाँ (येशू) बाह्र वर्षको हुनुभयो, तब चाडको रीतिअनुसार उहाँहरु (यूसुफ र मरियम) माथि यरुशलेम जानुभयो” लूका ३:२३ “अनि येशूले शुरु गर्नुहुदा उहाँ आफै प्राय: तीस वर्षको हुनुहुन्थ्यो…” प्रियहरु अब बिचार गर्नुहोस त, येशूको बाह्र वर्ष देखि तीस वर्षसम्म येशू कहाँ हुनुहुन्थ्यो? के उहाँ भारत...

Continue reading

गर्भपतनद्वारा महिलाविरुद्ध विभेद

  गर्भे वच्चालाई गर्भैबाट तुहाउनु सामान्य कदम वा हत्या? केवल गर्भपतन वा भ्रुणहत्या? बर्तमान समाजले यसलाई दुई कोणबाट हेरिएको देखिन्छ। एकातिर यसलाई जघन्य अपराध मान्दछन् त अर्कोतिर मातृस्वास्थ्यको निम्ति एउटा सामान्य उपचारविधि। लामो समयसम्म नेपालमा गर्भपतनका निम्ति कानूनी अड्चन रहँदै आएकोमा यसलाई २००३ (वि.सं. २०६०) बाट निश्चित प्रावधानका साथ वैध...

Continue reading

पेन्टकोस्टालिजम र क्यारिजम्याटिक मुभमेन्ट (अभियान)

पेन्टकोस्टालिजम के हो? पेन्टकोस्टालिजम ईसाई जगतमा देखा परेको एउटा नयाँ अभियान हो। १९ औं शताब्दीको अन्ततिर धेरै मण्डलीहरू पवित्र जीवन जिउने प्रयासमा लागि परे। ठूला ठूला सभाहरू आयोजना गरेर विश्वासीहरूलाई शुद्ध र पवित्र जीवन जिउन प्रेरणा दिइयो। यसबाट एउटा अभियान नै शुरू भयो। यसलाई होलिनेस मुभमेन्ट Holiness Movement भनियो। यो...

Continue reading