फेसबुक एक चर्चा
फेसबुक फेसबुक लगायतका सामाजिक संजालले छिटो भन्दा छिटो सूचना प्रसारण गर्ने कार्यमा ठूलो योगदान दिएको छ। यसले नजीकका मित्रहरू विचमा आपसी सम्बन्ध तथा सहयोगको विस्तार गरेको छ। यी उद्देश्यबाट अभिप्रेरित भई तिनको प्रयोग गरिएमा यसलाई राम्रो मान्न सकिन्छ। तसर्थ फेसबुक, ट्विटर जस्ता सामाजिक संजाललाई प्रयोगै गर्न नहुने भन्ने होइन। तर गलत व्यक्तिहरूले...









