अर्थपूर्ण जीवन
कहाँबाट शुरु भयो कहाँ हो अन्त कोही क्रूर कठोर, कोही छन् सन्त सास त सबै फेर्छन्, तर छैनन् सबै जीवित अर्थपूर्ण जीवन भने येशू ख्रीष्टमै छ सिमित। पैसा, सम्मान, ओहोदा अनि धन थरिथरि सबको सोख र लालसा, अनि दौड-धुप मरीमरी यो अमूल्य जीवन मात्रै यति? प्रश्नको जलन कति भतभति!...