सियोन प्रवेशी मित्रलाई पत्र

प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्याउनुहोस्।...








