एउटा फिहरिस्ता
ख्रीष्टियनहरूको संख्या वृद्धिमा नेपाल विश्वमै अग्र पंक्तिमा पर्दछ। नेपालमा १२ जनाको संख्या देखि ३००० जना सम्मको सदस्यता रहेका स्थानीय मण्डलीहरू संचालित छन्। अधिकांश ठूला तथा नेतृत्वदायी मण्डलीहरू राजधानी तथा देशका प्रमुख शहरकेन्द्रित रहेका छन्। तर ग्रामीण क्षेत्रका मण्डलीहरूमा युवाहरूको भारी कमी आएको छ। शिक्षा तथा रोजगारीका निम्ति युवाहरू शहरकेन्द्रित...