पछिल्ला संचार माध्यमहरू र तपाई

फेसबुक, ब्लग तथा वेभसाइट सूचना आदान-प्रदानको एक प्रभावकारी पछिल्ला संचार माध्यमहरू हुन्। तर यिनको कमजोरी तथा चुनौतिहरू भनेकै व्यक्तिगत सूचनाको शुरक्षा खतराहरू रहेका छन्। यी माध्यमहरूका कारण नजीक वा टाढा रहेका मित्र आफन्तहरू माझ छिटो छरितो रुपमा सूचना तथा संचार आदानप्रदान भई प्रभावकारी सम्बन्धहरू कायम भएका छन् भने यसद्वारा...