बुढेशकाल The Old Age

नङ-नाडी गलेर जान्छ रुप-रंग ढलेर जान्छ चिन्ताको ज्वाला जलेर आऊँछ, निराशा, वेदना उर्लेर आउँछ यो कस्तो बुढेशकाल। तन बुढो मन तन्नेरी हरेश खान्न, धत्तेरी तर यो मन ताक्छ मुढो, बन्चरो ताक्छ घुंडो यो कस्तो बुढेशकाल। झर्को-फर्को मात्र लाग्छ शान्ति-चैन टाढा भाग्छ आइदिए कोही, शान्ति दिए केही, माया मीठो,...








