नेपाली मण्डलीहरूमा विलिभर्स इस्टर्न चर्चको चर्चा

            नेपाली ख्रीष्टिय जगतका दुई पुराना प्रभावशाली व्यक्तित्वहरू नारायण शर्मा र गोपाल क्षेत्री क्रमश: ए.जी. चर्च तथा पाटन चर्चका सदस्य रहेको मलाई शुरु देखि नै थाहा थियो। विस्तारै उहाँहरू दुई मिलेर एउटा अफिस शुरु गरेको मलाई राम्रारी थाहा छ। उहाँहरूले बोधार्थ पत्रिका संचालन गर्नुभयो। पुस्तकहरू प्रकाशन गर्न थाल्नुभयो। नेपाली ईशाईहरूसंग...

Continue reading

नेपालमा सच्चाई अभियान

            सच्चाई नामक एक समूह अहिले नेपालका विभिन्न भागहरूमा फैलिएको पाइन्छ। लामो समयसम्म सच्चाई समूहमा आवद्ध भई सकृया कार्यकर्ताको भूमिका निर्वाह गरिसक्नुभएका दुई व्यक्तित्व विवेक खनाल, काठमाडौं तथा हुकुम परियार, पोखराका अनुसार संगत सिं बेन्च र ब्यटिस बेन्चद्वारा यो शिक्षा भारतमा प्रवेश गराइएको थियो। संगत सिं बेन्च भारतीय हुन् जसले...

Continue reading

जब म फिक्रीहरूले घेरिएँ

जब म फिक्रीहरूले घेरिएँ रात विच अनायस ब्युंझिएँ हृदयका छटपटाहटहरूमा अशान्त  मनमस्तिस्कहरूमा। तब म घुंडाहरूमा आएँ वचनका प्रतिज्ञाहरूमा आएँ ‘प्रभु मेरा दायाँ हातमा हुनुहुन्छ’ म कदापी डगमाउनेछैन’। प्रभुले सामर्थ्य दिनुभयो शान्तिले पुन: राज्य गर्‍यो म रमाहट र उत्साहले भरिएँ हृदय भरिको धन्यवाद दिएँ। म ठूलो सामर्थ्यमा उठें मेरा दृष्टिहरू बदलिए...

Continue reading

इतिहासमा आस्थाका युद्धहरू

            आज विश्वभर राजनीतिक बाहेक आस्थाका युद्धहरू विभिन्न तह र तप्कामा चलिरहेका छन्। विश्वमा प्रमुख धर्म, सम्प्रदाय, समूहहरूविच ठूला ठूला युद्धहरू भएका इतिहास रहेका छन्। क्रुसेडहरू (१०९५-१२९१) रोमन क्याथोलिक ख्रीष्टियन र इस्लाम विचको युद्ध थियो। तीस वर्षे युद्ध (१६१८-१६४८) रोमी सम्राट फर्डिनेण्ड द्वितीयले युरोपमा रोमन क्याथोलिक धर्म लाद्ने प्रयास गरेपछि...

Continue reading

मेरा दैनिकीका पानाहरूबाट: दुई (From the Pages of My Diary: Two)

१ चैत्र २०४३ (१५ मार्च १९८७)             आज एवेनेजर आइतबार साँझको आराधना सभामा हामी अगुवाहरू सहित त्रिचन्द्र श्रेष्ठको परिवारबाट तीन जना, पुस्प रत्न तुलाधर, दल बहादुर भण्डारीको परिवारबाट तीन जना, मान बहादुर तामाङको परिवारबाट दुई जना, शमूएल, अमर भण्डारीको परिवारबाट दुई जना, काशी नाथ शाही, श्याम देवी श्रेष्ठ, कौशिला राई,...

Continue reading

हामी किन धन्यवादी बन्ने?

            जब म ख्रीष्टमा आएँ तब मैले सिकेका महत्वपूर्ण विषयहरूमा एक चाहिँ धन्यवादी बन्नु थियो। आज संसारमा धन्यवादी हुनु जटिल विषय बन्न पुगेको छ। मानिस पहिलो त संतुष्ट छैनन्। असंतुष्ट मानिस धन्यवादी हुँदैन। उसलाई पुगेकै छैन, उनलाई भनेको जस्तो भएकै छन्। यसमा उसले आफ्नो भाग्यको दोष देख्छ, बुबा आमाको दोष...

Continue reading

हामी केवल धर्तीमा!

हामी केवल धर्तीमा, अँ, केवल धर्तीमा! रातदिन यसैमा यसकै सेरोफेरोमा सपना र जपना यसैमा सबै थोक यसैमा। यसैलाई हेर्‍यौं, यसैमा रमायौं केवल यसकै निम्ति लड्यौं वित्ता-वित्ताको निम्ति इन्चि-इन्चिको निम्ति। पसिना कति बगे, रगत बगे कति कति मरिहत्ते गरियो यसैका निम्ति आहूति दिइयो यसैको निम्ति गरियो यसका निम्ति कति कति! यसको...

Continue reading

इतिहासमा सन् २०२० र २०२१

वर्ष २०२० र २०२१ लकडाउन र आफ्ना घरबासमा बितेका वर्षहरू थिए। सेवा संगति तथा विविध कार्यक्रमहरूका निम्ति एक ठाउँमा जुट्न अन्यलाई जस्तै ख्रीष्टियनहरूलाई पनि असंभव भयो। सरकारको लकडाउनको आज्ञालाई नेपालका ख्रीष्टियनहरूले गम्भीरताका साथ पालन गरे। करिव दुई वर्षसम्म घरमै सिमित हुँदा कति चुनौति हुँदो हो त्यो त भोग्नेहरूलाई नै थाहा...

Continue reading

सहृदयी मित्र बाइबल

बाइबल तिमी हृदयको योग्य साथी बन्छौ हृदय भित्र धड्कन सुन्ने दृष्टि मेरो चिन्छौ दृष्टि जब बांगो हुन्छ, तब सोझ्याउँछौ। बाटो जब भत्केर जान्छ, तब बनाउँछौ। एकान्त जब शुन्य हुन्छ, तब ममा हुन्छौ मन यो जब खिन्न हुन्छ, शान्त्वना तिमी बन्छौ नैराश्य भित्र जब हुन्छु, उत्साह ल्याउछौ तिमी आलस्य भारी जब...

Continue reading

इतिहासमा विश्व महामारी र त्यसका परिणामहरू

ई.पू. ३००० मा उत्तर-पूर्वी चीनको एक स्थान हामीन मांघामा फैलिएको महामारीद्वारा त्यस शहर र वरिपरिका वस्तीहरूमा ठूलो संख्यामा मानिसहरू मारिएपछि बाँकीले त्यस स्थानलाई छोडेका थिए र ती स्थानहरू निर्जन बनेका थिए। विगतमा महामारीद्वारा मानव वस्तीहरू निर्जन बन्ने गरेका थिए। नेपालमा घुमन्ते (Nomad) शैलीमा जिउने राउटे जाति बसोबास गरिरहेको स्थानमा कोही...

Continue reading