सूर्य अस्ताउँदै गर्दा

सूर्य अस्ताउँदै गर्दा आज मान्दरधुम बनबाटिका आइपुगेछु माथि सुनापति युगौं देखि अटलतामा उस्तै रमिरहेथ्यो तल सुनकोशी आफ्नो विशालतामा सदा झैं गुन्जिरहेथ्यो म आफैं चाहिँ आफ्नो क्षणभंगुरतामा यहाँ टोलाइरहेछु| नीला सगरमनि जीवनको लघुता नियालिरहेछु जीवन जिउनुथियो यस धर्तीमा जिएको अनुभूति गरिरहेछु जीवनमा के सफल के असफल केलाइरहेछु के यात्रा के नियात्रा...

Continue reading

विवाह, पुनर्विवाह, उदारता र संकीर्णता

विवाह आज भन्दा ३००० वर्ष अघि इस्रायलका एक अत्यन्तै विद्वान मानिएका प्रभावशाली राजा शुलेमानले भनेका थिए, “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ” (हितोपदेश १८:२२)। विवाहको शुरुआत मानव उत्पत्ति लगत्तै परमेश्वरबाट संस्थापन गरिएको थियो (उत्पत्ति २:१८-२५)। मानिस सामाजिक सृष्टि भएकोले एक्लै रहन उसलाई कठिन हुन्छ।...

Continue reading

पूर्वीय समाजमा बेबिलोनी प्रभाव

प्राचीन बेबिलोन सभ्यता मध्यपूर्वमा अवस्थित विशाल दुई नदीहरू युफ्रेटिस र टाइग्रीसले निर्माण गरेको मेसापोटामियाली सभ्यताको उपज हो। मेसापोटामियाली सभ्यता भन्नाले यी दुई नदीले निर्माण गरेको विशाल उपत्यकामा विकास भएको सभ्यता भन्ने बुझिन्छ। यो सभ्यता एशिया, अफ्रिका तथा युरोपका कुनै पनि सभ्यता भन्दा प्राचीन हो। प्राचीन मानिने मिस्री वा नील नदी...

Continue reading