एवेनेजर इतिहास KBC Ebenezer History
१. परिचय "एवेनेजर" काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ "परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो" (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको...