बाइबल कलेज?
बाइबल कलेज भनेको के हो? यो किन आवश्यक छ? ए बाब्बा…बाइबल त सधैं पढिहालिन्छ नि, किन चाहियो बाइबल सिकाउने कलेज? म त धेरै पुरानो विश्वासी हुँ, मैले त लगभग सबै सिकिसकें। हरेक हप्ता मण्डली जान्छु, घरेलु संगति पनि कहिल्यै छुटाउँदिन। बाइबल कलेजको महत्त्व र अर्थ छ र? परमेश्वरको वचन, बाइबलद्वारानै...









