टिस्टा पारीको देश, कालिम्पोङ

सिलीगुडीको उखुम गर्मी, चर्को गुञ्जन र चहलपहललाई मत्थर पार्ने घना बन्य क्षेत्र शुरु हुन्छ। तब विस्तारै सेवकबाटको पहाडी भूभागमा यात्राले नयाँ मोड लिन्छ। स-साना उकाली-ओराली अनि नटुंगिने बन्यक्षेत्र भएर गइरहेछ सिक्किमसम्मै जोडिएको यो बाटो। कला र सजावटले बगैंचावीच बनाइएका झैं देखिने स-साना काठेघरहरूका वस्तीहरू परदेशीहरूको स्वागत गर्दैछन्। पश्चिमको दार्जिलिङ र...

Continue reading

मेरा दैनिकीका पानाहरूबाट: एक (From the Pages of My Diary: One)

२१ माघ, २०४० शनिबार 4 February 1984 आज काठमाडौं बप्तिस्ट मण्डली ‘एवेनेजर’मा मिसिनरी म्याक सांगलीरले ‘बप्तिस्मा’ को विषयमा सिकाउनु भयो।  हामीहरूले सत्यको वचन सुनेर विश्वास गरेका छौं। अब उहाँको महिमाको प्रशंसा प्राप्त गरिनसकुञ्जेल पवित्र आत्मा वैनाको रुपमा पाएका छौं। अब बप्तिस्मा के हो? बप्तिस्मा कसको लागि? बप्तिस्मा किन दिइन्छ?  प्रभु...

Continue reading

Christian Population in the World विश्व मानाचित्रमा ख्रीष्टियन जनसंख्या

Out of 195 countries in the world 110 countries have Christian majority of populations. Out of 6 continents except Asia, all continents have Christian majorities. Asia has 12% Christians. The countries of the world attractions such as Australia, Austria, Belgium, Brazil, Canada, Cyprus, Finland, France, Germany, Greece, Hungary, Iceland, Italy,...

Continue reading

इस्रायल यात्रा The Visit to Israel

प्रस्थान ख्रीष्टमा भएको मेरो जीवन परिवर्तन पछि बाइबल अध्ययन क्रममा आइरहने ‘इस्रायल’ शब्द र त्यसका भुखण्डहरूको विवरणहरूले मलाई सधैँ इस्रायल भ्रमणको निम्ति ओतप्रोत बनाइरहन्थ्यो। यस बिषयमा मैले प्रार्थना गरिरहेको थिएँ। वर्ष २०१३ (२०७०) हाम्रो विवाहको पच्चिसौँ वर्षगांठ थियो। यस अवसरमा म र मेरी पत्नीले इस्रायल भ्रमण गर्न चाहिँरहेका थियौं। यस...

Continue reading

ओखलढुंगा यात्रा

कार्तिक १५ को त्यो सूर्योदयसंगै, बाइकमा कुदियो जीवनसाथीसंगै लागियो सिद्धिचरणको ओखलढुंगा ताक्दै, लामो प्रार्थना प्रतिक्षासंगै कुलेखानी अनि चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडासम्म लागियो त्यस दिन नीजगढ, चपुर, नवलपुर हुँदै बर्दिवाससम्म।   सखारै उठियो लागियो मिर्चैया, कटारी अनि पुगियो सरर घुर्मी कोशी तरियो फेरिमा अनि बढ्यौं हरर, शृंखलाहरू चुम्मी चुम्मी पुगियो...

Continue reading

Memories Lingered

‘Youth Retreat Pokhara 2012’ is over now but the memories lingered before the eyes. It was a very good time together among the youth of Ebenezer and the fellowship Churches. In this retreat 43 youth were attended along with brother Mak Sanglir, Mrs. Narola Sanglir, their son Stephan Sanglir, me...

Continue reading

जुम्ला यात्रा एक संस्मरण

बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। विमान जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा...

Continue reading

सियोन प्रवेशी मित्रलाई पत्र

प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्‍याउनुहोस्।...

Continue reading

नेपालमा सियोन, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड (आङ साङहोङ)

हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर-घरमा गई भ्रममा पार्ने ख्रीष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेको छ। विशेष गरी बाइबलीय शिक्षामा...

Continue reading